ललितपुर महानगरमा मतगणना सुस्त : दोब्बर मतले चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार महर्जनले १५ हजार १६५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५३९ मत  मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्टबहादुर महर्जनले १२ सय ७६ मत प्राप्त गर्दा मेयरकै उम्मेदवार विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन्। ललितपुरको जावलाखेलस्थित स्थानीय विकास

सम्बन्धित सामग्री

मोरङ ३ कांग्रेसका शर्मा दोब्बर मतले अगाडि

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले अग्रता कायमै राखेका छन्। उनी एमालेका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अघि छन्। शर्माले ४ हजार ९७ पाएका छन् भने एमालेका भानुभक्त ढकालले २०९६ मत पाएका छन्।

डोटीमा प्रेम आलेको अग्रता कायमै, गौरी झण्डै दोब्बर मतले पछाडी

डोटी – प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ डोटीमा गठबन्धनका साँझ उम्मेदवार एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगरले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार आलेले आलेले ६२२ मत प्राप्त गरेका छन् । भने एमालेकी उम्मेदवार गौरी ओलीले ३२२ मत ल्याएर दोस्रो स्थानमा छिन्। अन्य उम्मेदवारमा राप्रपाका अंक खड्का २५, नरेन्द्र खड्का २५, घण्टीले ६ ल्याएका छन् । […]

काठमाडौँमा बालेनको अग्रता कायमै, स्थापितभन्दा दोब्बर मतले अगाडि

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतको अग्रता कायमै राखेका छन्। ४३ हजार ३४८ मत गन्दा बालेनले १६ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय ९८ मत ल्याएका छन्। स्थापितभन्दा बालेनले ८ हजार १४५ मत बढी ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी […]

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले झण्डै दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८४२० मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् । त्यसैगरी मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४४३६ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३८८१ मत प्राप्त […]

ललितपुरमा चिरीबाबुको दोब्बर अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन्। ७ हजार ३ सय २६ मत गणना गर्दा महर्जनले ४ हजार २ सय ७ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्याञ्जनकारले १ हजार ५ सय ३४ मत प्राप्त गरेका छन्। अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ।मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिका २९ वडा छन्। एक लाख २२ हजार ८ सय मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको कार्यालय

काठमाडौँ महानगर : बालेनको दोब्बर मतको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता कायमै छ । गणना गरिएको मध्ये बालेन एमालेका केशव स्थापित भन्दा दोब्बर मतले अगाडी छन् । पछिल्लो मत विवरण अनुसार बालेनले ६४८६ मत ल्याउँदा एमालेका केशव स्थापित ३४१३ मतमा खुम्चिएका छन् भने काङ्ग्रेसकी सिर्जना सिंह तेस्रोमा छिन् ।

टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता कायमै

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गरेका छन्।...

ललितपुरको मेयर पदमा चिरीबाबुको दोब्बर मतले अग्रता कायमै

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै दोब्बर मतान्तरका साथ अग्रता बनाएका छन् । महर्जनले ९८४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४४८ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ।

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडी

काठमाडौँ । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। महानगर प्रमुखका लागि खसेको मतमध्ये हजार मतको गणना सम्पन्न हुँदा काँग्रेसका चिरिबाबु महर्जन दोब्बर अगाडि छन्। महर्जनले हालसम्म ८७७ मत प्राप्त गरेका छन्। महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ४०२ मतसहित पछ्याइरहेका छन्।

काठमाडौंमा झन्डै दोब्बर मतसहित बालेनको अग्रता कायमै

काठमार्डौं, जेठ १ । काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल ४४५३ मत गणना गर्दा बालेनले १५८७ मत प्राप्त गरेका हुन्। सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव […]