डोटीमा प्रेम आलेको अग्रता कायमै, गौरी झण्डै दोब्बर मतले पछाडी

डोटी – प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ डोटीमा गठबन्धनका साँझ उम्मेदवार एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगरले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार आलेले आलेले ६२२ मत प्राप्त गरेका छन् । भने एमालेकी उम्मेदवार गौरी ओलीले ३२२ मत ल्याएर दोस्रो स्थानमा छिन्। अन्य उम्मेदवारमा राप्रपाका अंक खड्का २५, नरेन्द्र खड्का २५, घण्टीले ६ ल्याएका छन् । […]

सम्बन्धित सामग्री

डोटीमा प्रेम आले दाेब्बर मतले अगाडि

काठमाडौँ- डोटी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फकाे ७२४७ मत गणना गर्दा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेकाे अग्रता कायमै रहेकाे छ । उनले ४०४९ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेकी गौरी ओली २३९२ मत ल्याएकी छिन् ।

डोटीमा आलेको अग्रता कायमै, ओलीभन्दा ३०० मतले अगाडि

धनगढी : डोटी प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगरले मतान्तर बढाएका छन्।अहिलेसम्म १०९७ मत गणना हुँदा आलेले आलेले ६२२ का साथ अग्रता लिएका छन्।यस्तै एमालेकी उम्मेदवार गौरी ओलीले ३२२ मत ल्याएर दोस्रो स्थानमा छिन्। अन्य उम्मेदवारमा राप्रपाका अंक खड्का २५, नरेन्द्र खड्का २५, घण्टीले ६ ल्याएका छन् भने बदर मत ९५ रहेको छ।