काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतको अग्रता कायमै राखेका छन्। ४३ हजार ३४८ मत गन्दा बालेनले १६ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय ९८ मत ल्याएका छन्। स्थापितभन्दा बालेनले ८ हजार १४५ मत बढी ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी […]