८ दल बालुवाटारमा चिया खान मात्रै गएका हुन, भोट हाल्दैनन्ः केपी ओली

काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन्।राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे। राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र प्रवर्द्धनका लागि अनुभवी, कानुनवेत्ता र सभामुख भइसकेका नेम्वाङलाई अघि सारेको उनले बताए ।

सम्बन्धित सामग्री

जुम्लामा कांग्रेसले ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ : केपी ओली

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुम्लामा कांग्रेसले राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका ज्ञानेन्द्र शाहीलाइ भोट हाल्ने दाबी गरेका छन् । ‘जुम्लामा माओवादीको मान्छेलाइ साझा उम्मेदवार बनाएको छ गठबन्धनले । कांग्रेसले राप्रपाको ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ लुकेर’ बिहीबार झापाको मेचिनगर नगरपालिका स्थित इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने […]

एमाले नेता भट्टराईले मागे दीपक बोहरालाई भोट

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले दीपक बोहरालाई भोट मागेका छन् ।   एमाले सिद्धार्थनगर नगर कमिटीले मंगलबार भैरहवामा आयोजन गरेको कार्यकर्ता भेलामा नेता भट्टराईले भैरहवाको लागि बोहरा धर्ती पुत्र भएको भन्दै उनका लागि भोट मागेका हुन् । मुलुकको विकासका लागि तीन दलीय तालमेल भएको भन्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई जिताउन उनले आग्रह गरे । उनले भने, ‘केपी ओली जस्तै हो उमेरले जति भए पनि उहाँको सक्रियतामा कुनै कम

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसदलाई भत्काउनेलाई भोट दिन नहुने बताए ।सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँचदलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए । सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र

नेपालमा चुनाब जित्नका लागि मानिसको हत्या हुन्छ : केपी ओली

साउन २९, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपालमा चुनाब जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् । नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै ओलीले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका […]

आफ्नो पक्षमा भोट पाउन मतदाताको हत्या गरियो : केपी ओली

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा भोट पाउन मतदाताको हत्या गरिएको आरोप लगाएका छन्।प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले  भने, ‘निर्वाचनमा रुकुममा भोट पाउन मतदाताको हत्या गरियो। मतदाता अपहरण गर्ने, हत्या गर्ने र लगेर वनमा फाल्ने जस्ता काम गरियो।’ ओलीले हुम्लामा मतदान भइसकेपछि आँगनमा बसेको कार्यकर्ताको बुवालाई हमला गरिएको बताए।  ‘हुम्लामा मतदान भइसकेपछि मतगणनाको सन्दर्भमा राजनीतिक कार्यकर्ता घरमा आएर बसे र कार्यकर्ताको बाबु आँ

ओलीलाई कांग्रेसको प्रश्न : अब के मुखले भोट माग्नुहुन्छ?

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारूढ गठबन्धन सँगसँगै अघि जाने बताए। प्रवक्ता महतले भने, ‘केपी ओली सबै कोणबाट असफल भइसकेका छन्। अब के मुखले उहाँले भोट माग्ने? पाँच वर्षका लागि निर्वाचित सरकार साढे ३ वर्षमै दुईपटक हात उठायो। उहाँ

केपी ओली संग भोट माग्ने नैतिक अधिकार छैन :महामन्त्री थापा

The post केपी ओली संग भोट माग्ने नैतिक अधिकार छैन :महामन्त्री थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले महाधिवेशन : पर्चा बाँड्नेलाई रोक्न आयोगको प्रहरीलाई निर्देशन

सौराहमा जारी नेकपा एमालेको महाधिवेशनमा अध्यक्षका उम्मेद्वार भीम रावललाई भोट नहाल्न केपी ओली पक्षले मतदातालाई पर्चा बाँड्दै हिँडेपछि निर्वाचन आयोगले त्यसलाई रोक्न निर्देशन दिएको छ । मतदान प्रक्रिया सुरु भएलगत्तै ओली...

भीम रावल भोट माग्न व्यस्त, उम्मेदवारी फिर्ता लिन मतदाताको आग्रह

चितवन : नेकपा (एमाले) को जारी दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल भोट माग्न व्यस्त छन्। उम्मेदवारी दर्ता गराएदेखि रावल मतदाताका बीचमा डुलिरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी  एवं निवर्तमान अध्यक्ष केपी ओली भने उम्मेदवारी दर्ता गराएपछि महाधिवेशन प्रतिनिधिमाझ देखिएका छैनन्। भोट माग्ने क्रममा केही मतदाताले रावललाई उम्मेदवारी फिर्ता लिइदिन पनि आग्रह गरेका छन्। चुनाव हारजितले पार्टीलाई कमजोर बनाउने भन्दै उनीहरुले रावललाई उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हु