मन्त्री शशी श्रेष्ठ र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

भूमि व्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका गरिबी तथा मानव अधिकारको विषयसँग सम्बन्धित विशेष प्रतिवेदक ओलिभियर डे स्वातरबीच भेटवर्ता भएको छ ।गरिबीमा जीवन यापन गरिरहेका नागरिकहरुको मानव अधिकारको सुरक्षाको अवस्था र गरिबी निवारणको लागि भइरहेका प्रयासका सम्बन्धमा अध्ययन गर्न नेपाल आएक राष्ट्रसंघका विशेष प्रतिनिधिसँग मन्त्री श्रेष्ठले गरिबी […]

सम्बन्धित सामग्री

इजरायलको सहकारी मोडलबाट नेपालले धेरै सिक्न सक्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।भेटमा दुई देशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध […]

मन्त्री श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनानबीच शिष्टाचार भेट

काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ।शुक्रबार मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ।भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६ दशकभन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताइ

मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता

काठमाडौँ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ । भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा […]

दुधौलीका एक सय छ भुमिहिनले पाए लाल पुर्जा

काठमाडौं, २२ चैत । दुधौली ९ मुसहर बस्तीका १०६ घर परिवारका भुमिहिनहरुले पहिलो पटक जग्गाधनी प्रमाणपत्र पाएका छन् । सिन्धुलीको मुसहर सुकुम्बासी बस्तिमा भुमी ब्यबस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ र राष्ट्रिय भुमी आयोग केन्द्रिय अध्यक्ष केशव निरौलाद्वारा मुसहर सुकुम्बासीलाई सोमबार जग्गा धनिपुर्जा बितरण गरिएको राष्ट्रिय भूमि आयोगले सिन्धुलीले जानकारी दिएको छ । सदियौ देखि […]

वीर अस्पतालमा आईसीयू बेड र नेपाल प्रहरी अस्पतालमा सर्जिकल मास्क हस्तान्तरण

निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ ।प्रतिष्ठानको तर्फबाट सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।सोही क्रममा सोमबार नै उनीहरूले नेपाल प्रहरी अस्पताल पानी पोेखरीमा पनि […]

सरकारले बाँदरझुलाबासीका माग सम्बोधन गर्ने

काठमाडौँ, ६ पुस: चितवन माडीको बाँदरझुलाबासीको समस्या सरकारले सम्बोधन गर्ने भएको छ । आज (मंगलबार) माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच छलफल भएको हो । उक्त छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको बुझिएको छ । बाँदरझुलाबासीसँगको छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, […]