‘मल नपाएर जनता रोएको बेलामा सरकार मौन धारण गरेर बसिरह्यो’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मन नपाएर जनता आजित भएको बेलामा सरकार मौन धारण गरेर बसेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै सरकारका मन्त्रीहरु जिम्मेवार नबनेको कारणले किसानले मल नपाएको बताएका हुन्। उनले भने, ‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ। १०/१२ लाख मेट्रिक टन धान अपुग हुन्छ। जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर बजेटमा कार्यक्रम ल्याइन्छ, त्यही वर्ष एक दाना पनि मल किसानले

सम्बन्धित सामग्री

झोले ट्रेड युनियनका ठेकेदार मजदुरको रोजगार’bout किन मौन छ: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले विदेशीहरु नेपालमा काम पाउने र नेपालीहरु बिदेशमा मर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने सरकार संग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै साहले नेपालमा नेपालीको सरकार रहेको छ की विदेशीको सरकार रहेको भन्दै प्रश्न समेत उठाए । विदेशीहरु आएर नेपाली उधोगमा काम पाउँने […] The post झोले ट्रेड युनियनका ठेकेदार मजदुरको रोजगार’bout किन मौन छ: प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौँ- सरकारको काम कारवाही जनमुखी नभएको भन्दै राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । जनता मूल्यवृद्धि, कालोबजारीबाट आक्रान्त हुँदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धराशायी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि […]

सरकारको उदासिनताले डेंगु बढ्यो

डेंगु रोगको प्रकोप बढ्दो छ । डेंगुका बिरामीले अस्पतालका बेड भरिन थालेका छन् । हालसम्म करिब तीन दर्जन डेंगु बिरामीको मृत्यु भइसकेको छ । डेंगुले भयावह रुप लिँदा पनि सरकार भने मौन छ । संघीय, प्रदेश तथा स्थानीयलगायत तीनै तहका सरकारलाई डेंगु महामारीभन्दा राजनीति प्यारो भएको छ । । तर जनता आक्रान्त बनेका छन् । […]

संविधान दिवसः भारत सरकार मौन, सत्ताधारी भाजपाको बधाई

काठमाडौँ – नेपालको संविधानलाई स्वागत नगरी ‘जानकारीमा राखेको’ भारत सरकारले संविधानप्रति सकारात्मक देखिन यसपल्ट सत्ताधारी भारतीय जनता पार्टीलाई अघि सारेको छ। संविधान विदवका अवसरमा दिल्लीस्थित राजदूतावासमा आयोजित एक कार्यक्रममा पार्टी विदेश विभाग प्रमुख विजय चौथाइवालेको उपस्थितिले त्यो संकेत दिएको हो। Joined celebrations of the National Day of Nepal hosted by H E Amb ⁦⁦@DrShankarSharma⁩ . […]

कृषिप्रधान देशका जनता महँगीको मारमा

हिजोआज आम उपभोक्ताहरू महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तुको अप्रत्याशित रूपमा मूल्यवृद्धि भएका कारण जीवनयापनमा ज्यादै समस्या परेको हो । पछिल्लो समय बजारमा विभिन्न उपभोग्य सामानको मूल्य अकासिएको छ । बजारमा जताततै खुल्लमखुल्ला रूपमा महँगीको लुट मच्चिएको छ । अनुगमन गर्ने निकाय मौन छ, जनता महँगीको मारमा हाहाकार गर्दा सरकार लाचार भएर बसेको […]

मल अभावले जनता रोएर बसिरहेको बेलामा, सरकार मौन धारण गरेर बसेको छ: विशाल भट्टराई

काठमाडौं।नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानले मल कहिले पाउँछन् भन्ने विषयमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै उनले किसानले मल कहिले पाउँछन् सो विषयमा सरकारले जवाफ दिनुपर्ने बताए।उनले मलको अभावको विषयमा सरकारलाई पहिले नै जानकारी भएपनि यथोचित कदम चाल्न नसकेको पनि प्रस्टाए।

जनता महँगीको मारमा, सरकार कर उठाउनै व्यस्त

पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुहरूको मूल्य सर्वसाधारण जनताले थेग्नै नसक्ने गरी तीव्र रूपमा आकाशिँदै गएको छ । यसले गर्दा सर्वसाधारण जनतालाई दैनिक जीवनयापन गर्न निकै नै कठिन भएको छ । अझ भनौं सर्वसाधारण जनताको दैनिकीमा जोडिएको उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिले गर्दा हुँदा खाने जनताको ढाड सेक्न गएको छ । तर पनि सबै पक्ष मौन बनिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले गर्दा पक्कै पनि उपभोग्य वस्तुलगायत अन्य सबै सामानको मूल्य पनि वृद्धि हुन्छ । ८४ रुपैयाँमा किनेको पेट्रोलको मूल्य १४२ रुपैयाँ पुगेको छ । यति महँगोमा बेच्दा पनि नेपाल आयल निगम निगम घाटामा छ, निगम डुब्न लाग्यो भन्ने खबर सञ्चारमाध्यममा व्याप्त छ । पेट्रोलियममा मात्रै सरकारले ५८ रुपैयाँ ४८ पैसा कर लगाएको छ । यस विषयको खोजी सरकारले गर्नुपर्छ । सरकारले करको दर घटाएर हुन्छ कि ढुवानीमा अनुदान दिएर हुन्छ कि मूल्य अभिवृद्धि कर छूट गरेर हुन्छ कि हुँदा खाने जनताको चूल्होसँग प्रत्यक्ष जोडिएको ग्यास, तेल, मट्टीतेललगायत उपभोग्य वस्तुको मूल्य सहज र सर्वसुलभ बनाउनुपर्छ । पेट्रोलियम पदार्थलगायत सामग्रीमा अत्यधिक रूपमा थेग्नै धान्न नै नसक्ने गरी मूल्य आकाशिँदा पनि सरकार किन उदासीन बनिरहेको छ ? यस्ता विषयहरूको सवालमा सरकार गम्भीर बन्न अति नै जरुरी छ । अच्युत मान सिंह प्रधान ‘उत्सुक’ बालुवाटार, काठमाडौं ।