एमालेका ११ जना महिला उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, असोज २४। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्को […]

सम्बन्धित सामग्री

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का  मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा एमालेकी शान्ता चौधरी चुनावी मैदानमा छन् । दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्ध

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङ, मंसिर १ । दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा (एमाले) की शान्ता चौधरी चुनावी मैदानमा रहेका छन्। दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट […]

काठमाडौँ–८ मा चार महिला उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ,१५ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । आसन्न निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा एक सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दुई महिलाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा नेपाल मजदुर […]

कपिलवस्तुमा ८ प्रतिशत मात्र महिला उम्मेदवार

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीका अनुसार कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन्। यी मध्ये ६५ जना स्वतन्त्र उम्मेदवार हुन भने ७८ जना विभिन्न दलका उम्मेदवार हुन्। जिल्लाम...

तनहुँ–२ : दुई पूर्व वनमन्त्रीसहित दश जना चुनावी मैदानमा, कसले मार्ला बाजी ?

दमौली, ५ कात्तिक : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र हुनुहुन्छ । […]

तनहुँ-२ : दश जना चुनावी मैदानमा

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र छन् । सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट […]

५७ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी […] The post ५७ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छिन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् । नेकपा (माओवादी केन्द्र) को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिइन् । “म के गाउँ

को हुन् डोटीमा वडाध्यक्षका लागि चुनावी मैदानमा रहेकी एक्ली महिला उम्मेदवार ?

२० वैशाख, डोटी । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डोटीको शिखर नगरपालिका–५ को वडा सदस्यमा रमा साउँद उम्मेदवार बनिन् । उनी ४१८ मत प्राप्त गरी विजयी पनि भइन् । सदस्य पदमा निर्वाचित भए पछि उनी नगर कार्यपालिकाको सदस्य समेत भइन् । पाँच वर्ष स्थानीय तहको अनुभव बटुलेकी रमालाई यो पटक वडाध्यक्ष बन्ने […]

दाङको दुई उपमहानगरपालिकामा १५ महिला उम्मेदवार

दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका दुई उपमहानगरपालिकाका प्रमुख पदमा ६ र उपप्रमुखमा नौ महिला चुनावी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुखमा तीन र घोराही उपमहानगरपालिकाको प्रमुखमा तीन महिलाले उम्मेदवारी दिएका छन् । तुलसीपुरको उपप्रमुखमा चार र घोराहीको उपप्रमुखमा पाँच महिला उपप्रमुखमा प्रतिस्पर्धा गर्दै छन् । […]