चुनावी मैदानमा होमिए बागमतीका नौ मन्त्री

हेटौंडा : बागमती प्रदेश सरकारको ९ जना मन्त्रीहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका छन्।प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसहित ९ जना मन्त्रीहरु आगामी निर्वाचनको लागि चुनावी मैदानमा होमिएका हुन्। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पाण्डे प्रतिनीधिसभाको उम्मेदवार बनेका छन् भने अन्य ८ मन्त्री प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्।नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनबाट प्रतिनीधिसभा सदस्यको लागि धादिङ क्षेत्र नम्बर&nd

सम्बन्धित सामग्री

मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् । मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित भए । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, […]

यी पूर्वस्वास्थ्यमन्त्री, जो पराजित भए

आइतबार सम्पन्न आमनिर्वाचनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका १० जना पूर्व मन्त्री चुनावी मैदानमा थिए, तीमध्ये केही निर्वाचित भएका छन् भने अधिकांश पराजित भए ।चुनावी मैदानमा पूर्व स्वास्थ्यमन्त्रीहरु विरोध खतिवडा, हृदयेश त्रिपाठी, भानुभक्त ढकाल, शेरबहादुर तामाङ, उपेन्द्र यादव, रामजनम चौधरी, राजेन्द्र महतो, गगन कुमार थापा, राज्यमन्त्री उमेश श्रेष्ठ र खगराज अधिकारी उम्मेदवार थिए ।पराजित पूर्वस्वास्थ्यमन्त्रीहरुप्रतिनिधिसभातर्फ मकवानपुर–२ बाट नेकपा एकीकृत समाजवादी नेता तथा पूर्व स्वास्थ्य तथ

प्रदेश १ : १८ पूर्व र वर्तमान मन्त्री चुनावी मैदानमा कसको अवस्था कस्तो ?

विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन

प्रदेश १ का बहालवाला ९ मन्त्री मैदानमा, कसलाई सकस कसलाई सहज ?

प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसर

बाराका चार क्षेत्रमा पाँच मन्त्री चुनावी मैदानमा, यसपाली पनि मार्लान् बाजी?

वीरगञ्ज – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बारामा रहेका चार वटा निर्वाचन क्षेत्रमा पाँच जना मन्त्रीहरू चुनावी मैदानमा छन्। जिल्लाको क्षेत्र नम्बर १ मा वर्तमान खानेपानीमन्त्री उमाकान्त चौधरी, क्षेत्र नम्बर २ मा पूर्व वन तथा वातावरणमन्त्री रासहाय यादव, क्षेत्र नम्बर ३ मा पूर्व भूमि व्यवस्था राज्यमन्त्री तथा ओली सरकारको […]

लुम्बिनी प्रदेशमा संघका ३ र प्रदेशका ६ मन्त्री चुनावी मैदानमा

तेजेन्द्र केसीबुटवल । लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका छन् । तीमध्ये ३ जना संघीय मन्त्री छन् भने ६ जना प्रदेश सरकारका मन्त्री हुन् ।बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र दाङ क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । २०७४ को निर्वाचनमा खाण समानुपातिकतर्फबाट निर्वाचित भएका थिए भने राई र चौधरी अहिले उठेकै निर्वाचन क्षेत्रबाट

बहालवाला र पूर्व ११ मन्त्री धनुषाको चुनावी मैदानमा

धनुषामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ९ जना पूर्वमन्त्री २ जना बहालवाला प्रदेशमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाका ४ वटा निर्वाचन क्षेत्रमा पूर्व र वाहालवाला गरी ११ जना मन्त्रीहरूले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्व खेलाडीदेखि खेल पदाधिकारी चुनावी मैदानमा

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व खेलाडी र खेल पदाधिकारी गरि एक दर्जन मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्य निर्वाचनमा मैदानमा उत्रेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रमेश खरेल संघिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । […]

काँग्रेस चितवन सभापतिमा ६ जना चुनावी मैदानमा

नेपाली काँग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।  यही पुस २७ गते जिल्ला अधिवेशन हुँदैछ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।काँग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । जिल्लाम