मतदान गर्न गाउँ फर्किनेको संख्या बढ्दै

सुर्खेत-चर्चा परिचर्चा गर्दागर्दै स्थानीय तहको निर्वाचन मिति वैशाख ३० नजिकै आइपुगेको छ । अब मतदान गर्ने दिन आउन दुई एक दिनमात्र बाँकी छ । मतदान गर्ने दिन नजिकिँदै गर्दा सहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लहर नै लागेको छ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुको पनि निकै चाप छ । सुर्खेतमै व्यवसाय, अध्ययन तथा कामको […]

सम्बन्धित सामग्री

चुनावमा भाेट हाल्न गाउँ फर्किने बढेसँगै काठमाण्डौ सुनसान (तस्बिरसहित)

काठमाण्डाै – चुनावका लागि काठमाण्डौबाट गाउँ जानेहरु बढेसँगै काठमाण्डौ सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाण्डौका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ । काठमाण्डौको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि काठमाण्डौका भित्री गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आइतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । चुनावमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकास...

काठमाडौं सुनसान (तस्बिरहरु)

काठमाडौं । निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ । काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिएपनि काठमाडौंका भित्रि गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । आइतबार हुने प्रतिनिधि सभा […]

निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौँ सुनसान

काठमाडौँ – निर्वाचनका लागि काठमाडौँबाट गाउँ जानेहरू बढेसँगै काठमाडौँ सुनसान बनेको छ। मतदान गर्न जानेको संख्या बढेसँगै काठमाडौँका सडक खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ। काठमाडौँको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशालालगायत क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिए पनि काठमाडौँका भित्री गल्लीमा मानिसको चहलपहल कमै दखिन्छ। मंसिर ४ गते आइतबार (भोलि) एकै चरणमा प्रतिनिधि […]

भोट हाल्न गाउँघरतिर लर्को

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौं उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको संख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलंकी, बल्खू, […] The post भोट हाल्न गाउँघरतिर लर्को appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचनमा मतदान गर्न गाउँ फर्केनहरूको उत्साह !

वैशाख २८, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो । काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ । विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन् । काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहीत देखिन्छन् । गाउँ फर्किनेहरुको संख्या बढीरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् । मंगलवार राती १२ बजेसम्म करीब ६० हजार मतदाता गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।   बुधवार यो संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । शुक्रवार मतदान हुने भएकाले टाढा जाने मतदाताहरू बुधवार नै घर फर्किने छन् । काठमाडौं वरिपरिका जिल्लामा जाने मतदाता भने बिहीवारसम्म घर जाने तयारीमा छन् ।

जडिबुटीमा मतदान गर्न जानेको ताँती (फोटोफिचर)

३० गते हुने स्थानीय तह निर्वाचनको मिति आइसकेको छ । आफ्नो गाउँको नेतृत्व मतदाताहरु विस्तारै गाउँ केन्द्रित भइरहेका छन् । सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किनेको ताँती नै लागेको छ...

भाेट हाल्न गाउँ घर जानेको भिडले काठमाण्डौका नाकामा चाप

काठमाण्डाै – मतदान गर्ने दिन नजिकिएसँगै काठमाण्डौ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । काठमाण्डौका मुख्य नाका कलंकी–नागढुंगा र कोटेश्वर – जडिबुटी सडकखण्डामा आज पनि उस्तै चाप छ । यस्तै, लामो दूरीका बस छुट्ने नयाँ बसपार्कमा पनि यात्रुको भिड छ । गाउँ घर जाने तयारीमा रहेकाहरु बिहानै गाडी चढ्ने ठाउँमा पुगेका छन् । तर, उनीहरुलाई गाडी पाउन मुस्किल छ । गाडीको खोजीमा रहेका यात्रुको भिड सडकको छेउसम्मै छ । गाडी र यात्रुको चापका कारण कोटेश्वर जडिबुटी सडकखण्डमा आवागमन नै प्रभावित भएको छ । केही आ...

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरु बढे, कोटेश्वर र माछापोखरीमा भीड

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या […]

मतदानका लागि गाउँ फर्कदै

मंसीर २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाण्डौं उपत्यकाबाट बाहिरिनेको संख्या पछिल्लो केहीदिन यता बढेको प्रहरीले जनाएको छ।