निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौँ सुनसान

काठमाडौँ – निर्वाचनका लागि काठमाडौँबाट गाउँ जानेहरू बढेसँगै काठमाडौँ सुनसान बनेको छ। मतदान गर्न जानेको संख्या बढेसँगै काठमाडौँका सडक खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ। काठमाडौँको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशालालगायत क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिए पनि काठमाडौँका भित्री गल्लीमा मानिसको चहलपहल कमै दखिन्छ। मंसिर ४ गते आइतबार (भोलि) एकै चरणमा प्रतिनिधि […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ।

म्याग्दीमा गाउँमा भीड, सदरमुकाम सुनसान

म्याग्दी । आइतबार हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि शहरबाट गाउँ फर्किने मानिसहरुको भीड लागेकाे छ । जसका कारण यातायातका साधनहरुमा यात्रुकाे चाप लागेकाे हाे । म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासीन्दाहरु निर्वाचनका लागि गाउँ फर्केपछि सदरमुकाम बेनीबजार भने सुनसान बनेको छ । बेनी बजारमै अध्ययन, व्यवसाय तथा राेजगारीका लागि बस्ने मानिसहरू […]