नेपालबाट एक वर्षमा ३० करोडको पानी विदेश निर्यात

काठमाडौं । नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष...

सम्बन्धित सामग्री

एक वर्षमा ४४ करोडको होमियोपेथिक तथा आयुर्वेदिक औषधीका कच्चा पदार्थ निर्यात

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विदेशमा निर्यात हुँदै आएको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थको निर्यात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा ४४ करोडभन्दा बढीको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको छ। गत आर्थिक वर्षमा […]

नेपालबाट हुने यार्सागुम्बाको निर्यात घट्यो, एक वर्षमा करिब १६ करोडको निर्यात

काठमाडौं।नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट १५ करोड ७६ लाख २५ केजी रुपैयाँको २६१ केजी यार्सागुम्बा विदेश निर्यात भएको छ।यार्सागुम्बा प्रतिकेजी ६ लाख ३ हजार ९२७ रुपैयाँका दरले नेपालबाट निर्यात भएको देखिन्छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ नेपालले २० करोड २२ लाख ३५ हजार रुपैयाँको ३५६ केजी यार्सागुम्बा निर्यात गरेको थियो।

नेपाली चियाको माग विदेशमा बढ्यो, एक वर्षमा ३ अर्ब ७९ करोड बढीको निर्यात

काठमाडौं।नेपाली चियाको माग विदेशमा बढेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३अर्ब ७९करोड ७१लाख४० हजार रुपैयाँको १करोड १९लाख २०हजार७६३ केजी चिया विदेश निर्यात गरिएको थियो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २अर्ब७८करोड २८लाख ४१ हजार रुपैयाँको १ करोड ११लाख ८५हजार१९८ केजी चिया नेपालले निर्यात गरेको थियो।अघिल्लो वर्षका तुलनामा गत आर्थिक वर्ष नेपालले एक अर्बभन्दा बढीको चिया निर्यात गरेको छ।

पाँच वर्षमा १६ लाख किलो तयारी चिया आयात

नेपालबाट विदेश निर्यात हुने कृषिजन्य वस्तुहरूमध्ये चियाको हिस्सा निकै ठूलो छ । सबैभन्दा धेरै प्रयोग हुने पेय पदार्थ चियामा नेपाल आत्मनिर्भर छ । चिया तथा कफी विकास बोर्डका अनुसार पाँच वर्षमा ४७...

चियाले कोरोना भाइरसविरुद्ध काम गर्ने, नौ महिनामै तीन अर्बको चिया

चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म तीन अर्ब छ करोड रुपियाँ बराबरको नेपाली चिया विदेश निर्यात भएको छ । यो अवधिमा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निकासी भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्षमा कम निकासी भएको चिया चालू आर्थिक वर्षमा निकासी केही सहज भएकाले निकासी दर पनि बढेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा

हाइड्रोपावर होइन, अब हाइड्रोजन

जलस्रोतमा विश्वमै दोस्रो सम्पन्न राष्ट्रको स्थानमा रहेको नेपालका लागि यही जलस्रोतको उपयोगबाट हाइड्रोजन उत्पादन नयाँ सम्भावनाको क्षेत्र बनेको छ । पानीबाट बिजुली निकाल्ने र त्यही बिजुली, उद्यमशीलता प्रवद्र्धनदेखि विदेश निर्यात गरेर समृद्धि हासिल गर्ने योजनामा सरकार तथा सरोकारवाला लागिरहँदा यसै चक्रको बीचबाट हाइड्रोजन उत्पादन र त्यसको खपत तथा निर्यातको सम्भावना देखिएको छ तर त्यसको उपयोगितामा सरकार तथा सरोकारवालले यथेष्ट गृहकार्य भने गर्नुपर्ने देखिएको छ । मुलुकभित्र विद्युत् उत्पादनको गति बढ्दै जाने तर आन्तरिक खपत तथा निर्यातको अवसर कमजोर देखिँदा उत्पादित बिजुली खेर जाने अवस्था सन्निकट छ । सरकारले पाँच वर्षमा पाँच हजारर १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा काम गरिरहेको छ तर यो सबै विद्युत्को सदुपयोगका लागि नेपालमै हाइड्रोजन उत्पादन नयाँ सम्भावना बनेको छ । एसियाली विकास बैङ्क (एडीबी)को केही महिनाअघिको अध्ययन प्रतिवेदनअनुसार नेपालमा हाइड्रोजन उत्पादन ऊर्जा क्षेत्रको नयाँ र प्रभावकारी विकल्प बन्ने देखिन्छ । एइमिङ जोउ, वेई जोउ र पुष्कर मानन्धरले गरेको संयुक्त अध्ययनअनुसार नेपालको जलस्रोतको सम्भावना हाइड्रोजनमा प्रबल छ । सबैभन्दा हलुका ग्यास हाइड्रोजन अत्यन्तै प्र