एक वर्षमा झण्डै पाँच अर्बको हस्तकलाका सामान बिदेश निर्यात, सबैभन्दा बढी माग अमेरिकामा :: BIZMANDU.COM

काठमाडौँ। आर्थिक वर्ष २०७३\०७४ मा  चार अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ ।…