‘सरकारी सुविधा कसैलाई खातैखात,कसैलाई पुर्पुरोमा हात’

विशेष अदालतले सरकारी सुविधा वितरणमा असमानता भएकोप्रति टिप्पणी गरेको छ । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको मुद्दामाथि फैसला गर्दै न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो...

सम्बन्धित सामग्री

सभामुख सापकोटाले छाेडे सरकारी सुविधा

सभामुख अग्निप्रसाद सापकोटा सरकारी सेवा सुविधा छोडेका छन्। सभामुख सापकोटाले आजदेखि सरकारी सेवा सुविधा  छोडेर निजीनिवास  फर्केको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।  उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा...

सरकारी सुविधा नलिने उद्घोष गरेका धनगढीका मेयर हमालले गर्दै छन् यस्तो काम !

काठमाडौँ । स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् । मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने बताउने घोषणा गरेका हुन् […]

सरकारी सुविधा नलिने उद्घोष गरेका धनगढीका मेयरले परोपकारी काममा तलब खर्चिँदै

स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् । मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने बताउने घोषणा गरेका हुन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ बुझेका छन् ।  सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा

विकटका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौंडा (नेस) । आगामी निर्वाचनमा दोहोरिन सक्ने सम्भावित जनप्रतिनिधिले कार्यकालको अन्तिमतिर आउँदै गर्दा आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको घोषणा गरेका छन् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले वडा–९ स्थित गैजुराङमा शनिबार अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत् आफूहरुलाई प्राप्त सरकारी सवारी तथा तलबभत्ता त्याग गरेको घोषणा गरेका हुन् । पालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै […]

राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

कार्यकालको अन्तिमतिर आउँदै गर्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन् ।

कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौँडाः कार्यकालको अन्तिमतिर मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन्। शनिबार राक्सिराङ ९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले…

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

काठमाडौं, साउन १८ । व्यापारीलाई मन्त्री नियुक्त गरेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले आरोपहरुबारे स्पष्टिकरण दिनु भएको छ । राज्य मन्त्री बनेसँगै सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग भएको उहाँको जिकिर छ । ती व्यवसायको व्यवसायको कार्यकारी तथा पदिय भूमिका कानूनी रुपमा नै त्याग गरेको भन्दै उहाँले पदमा रहेसम्म स्वार्थ बाँझिने कुनै कार्य […]

स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी  सुविधा नलिने  बताएका  छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् ।आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा बताएका छन् । उनले आफू संलग्न सम्पूर्ण व्यवसायमा आवद्ध नहुने पनि बताएका छन् ।

गुठी जग्गाले सरकारी सुविधा लिन वञ्चित

रघुगंगा गाउँपालिका–३ पिप्ले अम्राईमा भएको जग्गा वसन्त बोगटी गुठीमा परिणत स्थानीय ४० घर परिवार सरकारी सेवासुविधा लिनबाट वञ्चित भएका छन् । सरकारलाई तिरो तिरेर पनि लाटुपाध्याय सन्ततिलाई भोग चलन गरिरहेको जग्गा वसन्त बोगटी जग्गामा कायम हुँदा व्यवसाय तथा सेवासुविधा लिनबाट वञ्चित भएका हुन् ।लाटुपाध्याय सन्तति समाज अम्राई राखु पिप्लेले वसन्त बोगटी गुठी जग्गाको समस्या समाधान […]

वडाअध्यक्ष बानियाँ : सरकारी सुविधा लिँदैनन्, पारिश्रमिक बाँड्छन्

५ चैत्र, हेटौंडा । जनप्रतिनिधि निर्वाचित भएपछि सरकारबाट आएको सुविधा सामाजिक काममा खर्चने कमै भेटिन्छन् । तर, हेटौंडा उपमहानगरपालिका-५ का वडाअध्यक्ष राजेश बानियाँले भने आफ्नो पारिश्रमिक मतदाताकै लागि खर्च गर्ने गरेका छन् । चुनावी अभियानकै बेला सरकारी सुविधा मतदातालाई नै खर्चिने बाचा गरेका उनले निर्वाचन भएको ३ वर्ष पुग्दा उपमहानगरको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा […]