गुठी जग्गाले सरकारी सुविधा लिन वञ्चित

रघुगंगा गाउँपालिका–३ पिप्ले अम्राईमा भएको जग्गा वसन्त बोगटी गुठीमा परिणत स्थानीय ४० घर परिवार सरकारी सेवासुविधा लिनबाट वञ्चित भएका छन् । सरकारलाई तिरो तिरेर पनि लाटुपाध्याय सन्ततिलाई भोग चलन गरिरहेको जग्गा वसन्त बोगटी जग्गामा कायम हुँदा व्यवसाय तथा सेवासुविधा लिनबाट वञ्चित भएका हुन् ।लाटुपाध्याय सन्तति समाज अम्राई राखु पिप्लेले वसन्त बोगटी गुठी जग्गाको समस्या समाधान […]