राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

कार्यकालको अन्तिमतिर आउँदै गर्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

विकटका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौंडा (नेस) । आगामी निर्वाचनमा दोहोरिन सक्ने सम्भावित जनप्रतिनिधिले कार्यकालको अन्तिमतिर आउँदै गर्दा आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको घोषणा गरेका छन् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले वडा–९ स्थित गैजुराङमा शनिबार अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत् आफूहरुलाई प्राप्त सरकारी सवारी तथा तलबभत्ता त्याग गरेको घोषणा गरेका हुन् । पालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै […]

कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौँडाः कार्यकालको अन्तिमतिर मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन्। शनिबार राक्सिराङ ९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले…