यो चुनावमा मैले मतदाताको मनोविज्ञानमा परिवर्तन देखेँ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आफू चुनाव जिते पनि ठाकुरले पार्टीलाई राष्ट्रिय पार्टी बनाउन भने सकेनन् । प्रतिनिधि सभामा ४ र प्रदेश सभामा नौ सिट जितेको लोसपाले सत्ता गठबन्धनसँग सरकारमा सहकार्यका लागि छलफलहरू पनि गरिरहेको छ । ठाकुरले मधेस प्रदेशमा लोसपाको नेतृत्वमा सरकार गठन हुनुपर्ने भनिरहेका छन् भने यता केन्द्रमा पनि शक्ति बाँडफाँडमा हिस्सेदारी लिनेबारे छलफल गरिरहेका छन् । उनले यस विषयमा काँग्रेसका स

सम्बन्धित सामग्री

चुनावमा गठबन्धन गर्नु लोसपाको बाध्यता हाे ः महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् ।

लोसपाका को-को ग्रीन जोन र रेड जोनमा ?

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट १० सिट जितेका महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा नेपाल (हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)ले यस पटक ९ सिटमा मात्र उम्मेदवारी दिएको छ । लोसपाले गत चुनावमा जनता समाजवादी पार्टी नेपाल (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सँग गठबन्धन गरेर १० सिट प्रत्यक्ष जितेको थियो । तर यस पटक सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर ९ सिटमा मात्र उम्मेदवारी दिएको छ ।९ सिटमध्ये हालसम्म महन्थ ठाकुर, शरतसिंह भण्डारी, अनिलकुमार झा, रामप्रकाश चौधरी, जयप्

महोत्तरी–३ : पूर्वसहकर्मी नै उम्मेदवार बनेपछि महन्थ ठाकुर कति सुरक्षित ?

हालै भएको स्थानीय तहको निर्वाचनको अंकगणितलाई नियाल्दा दलहरुमा जसपा मजबुत देखिए पनि सत्तारुढ गठबन्धनको मतका कारण महन्थ ठाकुर अघि देखिन्छन् ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको चुनावमा के होला

काठमाडौं, २४ भाद्र । रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेर पनि प्रतिनिधि सभाको कार्यकालभर संसदमा बोल्न नपाएका एकमात्र संसद हुन् । उनीमाथि टीकापुर हत्याको अभियोग रहेकाले जेलमा छन् । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीबाट चुनाव जितेका चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेकी छिन् । उक्त दलले […]

महन्थलाई ओलीको प्रस्तावः गठबन्धन गरेर चुनावमा जाऔैं

काठमाडौं, १९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ । काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन । […]

महन्थलाई ओलीको प्रस्ताव-'गठबन्धन गरेर चुनावमा जाऔैं'

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर सङ्घीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।काठमाडौंमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन । ‘ओलीजीले बोलाएर आगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसबारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्धृत

महन्थलाई ओलीको प्रस्ताव : गठबन्धन गरेर चुनावमा जाऔं

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ । काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन । ‘ओलीजीले बोलाएर […] The post महन्थलाई ओलीको प्रस्ताव : गठबन्धन गरेर चुनावमा जाऔं appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन गरेर चुनावमा जान महन्थ ठाकुरलाई ओलीको प्रस्ताव

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा)का अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ। काठमाडौँमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिनपनि पार्टीका नेताहरुसँग राय मागेका छन्। ‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा […]

चुनावमा कमजोर भएपछि जसपा र लोसपामा सुरु भयो एकताको बहस

स्थानीय तहको चुनावमा तराई मधेसमै कमजोर भएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पुनः गठबन्धन तथा एकताका लागि चर्चा सुरु भएको छ ।१० महिना आगाडि जसपा विभाजन भएर लोसपा नेपाल गठन भएको थियो । स्थानीय तह निर्वाचनमा जसपा नेपाल सत्तारुढ गठबन्धनमा प्रतिस्पर्धामा उत्रिएको थियो भने लोसपा अलग्गै थियो । यद्यपि आफ्नो आधार क्षेत्र तराई मधेसमै दुवै दल कमजोर भए ।विगतको चुनावमा तत्कालीन राजपा (अहिलेको लोसपा) ले स्थानीय तहमा २५ पालिका जि

स्थानीय चुनावमा गठबन्धन गरेरै अघि बढ्छौँ : मन्त्री यादव

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छन्।जनता समाजवादी पार्टी, नेपालको नेतृसमेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निर्क्योल हुने पनि स्पष्ट पारिन्।शुक्रबार जनकपुरमा विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी