महन्थलाई ओलीको प्रस्तावः गठबन्धन गरेर चुनावमा जाऔैं

काठमाडौं, १९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ । काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन । […]

सम्बन्धित सामग्री

गठबन्धन चुनावमा जान डराइरहेकाे छ : नेम्वाङ

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गर्नुभएको छ । सत्तारूढ गठबन्धन आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा जान डराइरहेको उहाँको भनाइ थियो ।  पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेम्वाङले सत्तारूढ दलहरूकै कारण मङ्सिर ४ गते नै चुनाव हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटक–पटक दोहोर्‍याउनुभयो । उपाध्यक्ष नेम्वाङले चुनावपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ...

सल्यानमा गठबन्धन नहुने, एक्लाएक्लै चुनावमा जाने निर्णय

सल्यानमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ। दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय भएको हो ।  नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो । विष्टले भने, ‘गठबन्धन दलका तर्फबाट पालिकास्तरको बाँडफाँडका विषयमा सहमति गर्न कठिनाई भएकाले निर्वाचनमा मैत्रिपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित चुनावमा जाने निर्णय गरियो।’ बैठकमा तीनवटै दलका प्रतिनिध

लमजुङका सबै स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच गठबन्धन

स्थानीय तहको चुनावमा लमजुङमा सत्तारुढ प्रमुख चार दलबीच गठबन्धन हुने भएको छ ।

चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छः प्रधानमन्त्री देउवा

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् । ‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’ आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि […]

स्थानीय चुनावमा गठबन्धन हुन्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् ।  एकीकृत समाजवादीकी सचिव उनले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् ।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी हुन् । उनले भनिन्, ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी

स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुन सक्छ : ठाकुर

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले स्थानीय चुनावमा केही सिटमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थानीय चुनावमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने चर्चालाई ठाकुरले इन्कार गर्न चाहेनन्।यद्यपि, यस विषयमा हालसम्म कुनै छलफल नभएको अध्यक्ष ठाकुरले स्पष्ट पारे।अध्यक्ष ठाकुरलाई स्वागत गर्न लोसपाका नेता तथा कार्यकर्ताहरू जनकपुरधाम विमानस्थल पुगेका थिए। उनीसँगै पार्टीका वरिष्ठ नेता शरतस

आगामी चुनावमा गठबन्धन हुन्छः मन्त्री यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रिय सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए । ‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन […]

शेखर पछि शशांकको पनि उस्तै स्वर : चुनावमा गठबन्धन गर्नु हुन्न

काठमाडौं : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन्। पार्टीको कार्य सम्पादन बैठक अगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले चुनावमा पार्टी एक्लै जानुपर्ने धारणा राखेका हुन्। 'चुनावमा एक्लै जानुपर्छ। हाम्रो छुट्टै अस्तित्व छ,' नेता कोइरालाले भने, 'गठबन्धन गरे कमजोर हुन्छ।' संस्थापन इतरका नेताहरु पार्टी नेतृत्त्वलाई…

संसदको चुनावमा गठबन्धन गर्ने या नगर्नेबारे काँग्रेसमा विवाद

काठमाडौं, २४ पौष । नेपाली काँग्रेसभित्र तीन तहको चुनावमा गठबन्धन गर्ने या नगर्नेबारे विवाद छताछुल्ल भएको छ । काँग्रेसमा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन बनाउनुपर्नेमा एउटा पक्षले बोल्न थालेको छ । अर्को पक्षले गठबन्धन गर्न नहुने अभिव्यक्ति दिन थालेको छ । सभापति शेरबहादुर देउवाले गठबन्धन चुनावसम्म जाने बताइसकेका छन् । तर, उनले चुनावमा पनि गठबन्धन हुने या […]

आउँदो चुनावमा ४ पार्टीबीच गठबन्धन हुन्छ : प्रचण्ड

११ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको बताएका छन् । बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी चुनावमा गठबन्धन हुने बताएका हुन् । हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा […]