लोसपाका को-को ग्रीन जोन र रेड जोनमा ?

 २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट १० सिट जितेका महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा नेपाल (हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)ले यस पटक ९ सिटमा मात्र उम्मेदवारी दिएको छ । लोसपाले गत चुनावमा जनता समाजवादी पार्टी नेपाल (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सँग गठबन्धन गरेर १० सिट प्रत्यक्ष जितेको थियो । तर यस पटक सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर ९ सिटमा मात्र उम्मेदवारी दिएको छ ।९ सिटमध्ये हालसम्म महन्थ ठाकुर, शरतसिंह भण्डारी, अनिलकुमार झा, रामप्रकाश चौधरी, जयप्

सम्बन्धित सामग्री

पूर्व प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्म ‘रेड जोन’ मा

काठमाडौं । आम निर्वाचनको जारी मतगणना परिणामले पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, पूर्वमन्त्री र पूर्वसभामुखलाई ‘रेडजोन’मा पुर्याएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल जारी मतगणनाको प्रारम्भिक परिणामले ‘रेड जोन’मा देखिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मंगलबार दिनभरदेखि राति अबेरसम्म नै पछि पारिरहेका छन् । प्रतिनिधिसभामा खनाल इलाम १ बाट नेकपा एकीकृत समाजवादी र बस्नेत नेकपा […]

७५ जनामा हैजा संक्रमण : काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा ‘रेड जोन’मा

१६ भदौं, काठमाडौं । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ […]

पश्चिम नेपाल भूकम्पको रेड जोन : भूगर्भविद् मुल

भक्तपुर– भूगर्भविद् प्रदीपकुमार मुलले पश्चिम नेपाल भूकम्पीय हिसावमा रेड जोन (जोखिम क्षेत्र) रहेको बताएका छन् । धेरै सयमदेखि त्यहाँं भूकम्प नगएको भन्दै भूकम्पविद् मुलले जुनसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको बताए । ुतर कहिले जान्छ, त्यो यसै भन्न सकिन्न,ु भौर्गर्भिक सूचना प्रणाली विषयमा बुधबार नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापकहरुसमक्ष प्रस्तुतीकरण दिंदै […]

कुष्ठरोगको ‘रेड जोन' मा बाँके

बाँके कुष्ठरोगको 'रेड जोन' रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो । यस आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ ।जनस्वास

कुष्ठरोगको ‘रेड जोन’ मा बाँके

प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरुको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तुपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो।...

पाँच जिल्ला अझैं कोरोनाको ‘रेड जोन’ मा

नेपालमा कोरोना संक्रमण घट्दै गइरहेको छ। संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि ओरोलो लागि रहेको छ।

देशका ८ जिल्ला 'रेड जोन'मा, कहाँ कहाँ कति छन् संक्रमित?

काठमाडौं : पछिल्लो समय कोभिड १९ को ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमितको संख्या बढ्दै गएको छ। निकै संक्रामक भनिएको ओमोक्रन फैलिएसँगै देशभर कोभिड १९ को जोखिम फेरि बढेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार हाल आठ जिल्ला 'रेड जोन' मा छन्। सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको जिल्लालाई मन्त्रालयले 'रेड…

प्रिमियर लिगले कोरोना महामारीका कारण 'रेड जोन' राष्ट्रका खेलाडी रिलिज नगर्ने

एजेन्सी । अर्को महिना हुने अन्तराष्ट्रिय खेलका लागि इंग्लिस प्रिमियर लिग क्लबहरुले कोभिड १९ को रेड जोन सुचीमा रहेका राष्ट्रका खेलाडीलाई रिलिज नगर्ने भएका छन् ।

परियारको बर्खास्तीपछि २ प्रदेशका प्रमुखपनि ‘रेड जोन’ मा

राष्ट्रपति भण्डारीले प्रदेश २ मा तिलक परियारलाई बर्खास्त गरेर राजेश झालाई नियुक्त गरेपछि अन्य दुई प्रदेशका प्रमुख पनि रेड जोनमा कान्तिपुरमा खबरमा उल्लेख छ । ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार दाहाल–नेपाललाई सन्देश दिने क्रमको सुरुवात परियारबाट भएको हो । ‘अब उहाँहरूको पक्षका अमिकजी र शर्मिलाजी हुनुहुन्छ,’ ती नेताले भने, ‘केन्द्र सरकारलाई उहाँहरूको कस्तो सहयोग रहन्छ र हामीलाई कस्तो मान्छेको आवश्यकता पर्छ, एक/दुई दिनमा थाहा भइहाल्छ ।’ अमिक शेरचन गण्डकी प्रदेशका प्रमुख हुन् भने शर्मिला त्रिपाठी...