युक्रेनका राष्ट्रपतिकाे चिठीप्रति रुसी राष्ट्रपति पुटिन आक्रोशित

काठमाडौं । युक्रेनका राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीकाे लिखित चिठीप्रति रुसी राष्ट्रपति भ्ल्यादिमीर पुटिन आक्रोशित हुनुभएकाे छ । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीले पुटिनलाई चिठी लेख्दै युद्ध अन्त्य गरी शान्ति प्रक्रियामा जाने बताउनुभएकाे थियाे । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीको लिखित चिठीप्रति रुसी राष्ट्रपति पुटिन रिसाउनुका साथै आक्रोशित हुँदै उक्त चिठीको जवाफमा ‘म उनीहरूलाई वर्वाद गर्नेछु भन्नुभएकाे छ । […]