युक्रेनमा जारी युद्ध अन्त्य गर्न हामी पनि चाहन्छौं: राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन्। उदीयमान शक्तिराष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्। यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए। दक्षिण अफ्रिकामा जारी ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन भने सहभागी […]

सम्बन्धित सामग्री

युक्रेनको युद्ध अन्त्य गर्न चाहन्छौं : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन् । उदीयमान शक्तिराष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन् ।