निर्वाचन, युवा र लोकतन्त्र

लोकतन्त्रको सबभन्दा महत्वपूर्ण पक्ष हो, आवधिक निर्वाचन । निश्चित समयावधिमा हुने निर्वाचन र त्यसबाट आउने परिणामले लोकतन्त्रलाई चलायमान बनाइराखेको हुन्छ । अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनले जनताद्वारा जनताका लागि जनतामार्फत गरिने...

सम्बन्धित सामग्री

सबैभन्दा महँगो व्यवस्था हो लोकतन्त्र ?

लोकतन्त्रलाई महँगो व्यवस्था भनिन्छ । विश्वमा लोकतन्त्रका स्वरूपहरू फरक–फरक छन्, तर त्यसका न्यूनतम कुराहरू भने समान हुन्छन् । आवधिक निर्वाचन, जनसहभागिता, स्वतन्त्र न्यायपालिका, शक्ति सन्तुलन र नियन्त्रण, शक्तिको विकेन्द्रीकरणजस्ता केही विषय जुनसुकै लोकतन्त्रका पनि साझा विषय हुन् । लोकतन्त्रका विभिन्न स्वरूपमध्ये नेपालको लोकतन्त्र समावेशी लोकतन्त्र हो । समावेशी लोकतन्त्र अझ महँगो मानिन्छ । सरसर्ती हेर्दा […]

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताउनुभएको छ । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग)ले आज आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले एकै दिन उत्साहजनक रुपमा ७१ प्रतिशतसम्म मतदान हुनुले निर्वाचनको सफलता …

लोकतन्त्र सुदृढीकरणका लागि निष्पक्ष निर्वाचन

'लोकतन्त्रको मुटु' मानिने निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय, वैध र सर्वस्वीकार्य हुनु अति नै आवश्यक छ । अन्यथा निर्वाचन 'एलिट' वर्गको हित रक्षा गर्ने नाटकमा मात्र परिणत हुनेछ । लोकतन्त्रको सुनिश्चित भविष्य निर्वाचनको विश्वसनीयता विना कुनै पनि हालतमा सम्भव हुँदैन ।

लोकतन्त्र, निर्वाचन र हाम्रो दायित्व

निर्वाचन हो– सार्वभौम जनताले आफूलाई प्राप्त अधिकारको लोकमत मापन गर्ने वैधानिक विधि । मतलाई सीटमा रूपान्तरण गर्ने प्रणाली । लोकतन्त्रको संरक्षण र प्रवद्र्धनका लागि जनताको अभिमतलाई प्रतिनिधिको रूपमा रूपान्तरित गर्ने वैधानिक तरिका । दुई वा दुईभन्दा बढी उम्मेदवार वा दल मध्येबाट निर्वाचित गर्न २०७९ साल वैशाख ३० गते ७५३ स्थानीय तहमा हुन गइरहेको निर्वाचनलाई पारदर्शी, […]

शान्ति समाजले मनायो लोकतन्त्र दिवस

मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गर्दै सोह्रौं लोकतन्त्र दिवस मनाएको छ । समाजले रुपन्देहीको वुटवलमा आइतबार सोह्रौ लोकतन्त्र दिवस मनाएको हो ।कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायित्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भ्रष्टाचारमुक्त शासनको आह्वान गर्दै लोकतन्त्र दिवस मनाइयो

मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गदैै सोह्रौ लोकतन्त्र दिवस मनाएको छ । १६ औँ लोकतन्त्र दिवसका उपलक्ष्यमा शान्ति समाजद्वारा रुपन्देहीको वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायीत्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्य

आज लोकतन्त्र दिवस

काठमाडौँ । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन […]

एमालेमा लोकतन्त्र समाप्त भयोः प्रदीप पौडेल

स्याङ्जा, २९ फागुन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा लोकतन्त्र सकिएको टिप्पणी गरेका छन् । कांग्रेस स्याङ्जाको आयोजनामा “घर घर जाऔं, कांग्रेस जिताऔं“ स्थानीय तह निर्वाचन २०७९ केन्द्रित कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवं कांग्रेसका केन्द्रिय सदस्य पौडेलले यस्तो टिप्पणी गरेका हुन् । पौडेलले नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो रहेको समेत […]

लोकतन्त्र, निर्वाचन र युवा सहभागिता

युवाको भूमिका निर्वाचनमा भाग लिनेमा मात्र सीमित नगरी निर्वाचन अघि, पछि र मतदानको दौरानमा सक्रिय भूमिका सुनिश्चित गर्न आवश्यक छ । किनकि युवाहरू आफैंमा लोकतन्त्रको संवाहक हुन् ।

म सधैं बाच्दिँन, तर लोकतन्त्र बाँच्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचन निश्पक्ष र शान्तिपूर्ण हुने दाबी गरेका छन्। ओलीले निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुपरीवेक्षकका साथै सीसी क्यामेरा र ड्रोनको समेत प्रयोग गरिने बताए। सञ्चारकर्मीसँगको अन्र्तक्रियामा ओलीले भने, ‘निष्पक्षताको मामलामा यो सरकारले गराएको निर्वाचन सर्वश्रेष्ठ हुनेछ। मेरो पार्टीले जितोस् वा हारोस् तर लोकतन्त्रलाई जिताउनुपर्छ। म कति बाँच्छु थाहा छैन। तर लोकतन्त्र सधैँ बाँच्नुपर्छ।’