विश्व नम्बर एक गल्फर जोन राहमले कोभिडका कारण ओलम्पिक गुमाए

१० साउन, काठमाडौं । विश्व नम्बर एक गल्फ खेलाडी जोन राहमले कोभिड–१९ का कारण ओलम्पिक गुमाएका छन् । स्पेनिस गल्फर राहमले जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० गुमाएका हुन् । स्पेनिस ओलम्पिक कमिटीले पुरुष नम्बर वान खेलाडी राहमले कोरोना भाइरसको संक्रमण देखिएपछि ओलम्पिक गुमाएको पुष्टि गरेको छ ।

सम्बन्धित सामग्री

गल्फर सुन्दरीलाई  टिकटक बनाउन प्रतिबन्ध

अमेरिकन महिला गल्फर पेज स्पिरान्ज आउटफिटका कारण चर्चित छिन् । गल्फ कोर्समा खेल कौशलभन्दा उनी आकर्षक पहिरनकै कारण अन्य महिला खेलाडीका तुलनामा बढी चर्चामा आउने गर्छिन् । तर, यसै आकर्षक पहिरनकै कारण...

टिनएज गल्फर आइस्टिनाको आशालाग्दो उदय

काठमाडौं (हाम्रो खेलकुद) – मात्र १३ वर्षको उमेरमा स्कुले विद्यार्थी आइस्टिना टन्डनले गल्फमा गजबको सफलता हासिल गरेकी छिन् । सामान्यतया कलिलो उमेरका खेलाडी जुनियर श्रेणीमा प्रतिस्पर्धा गर्छन्, तर भर्खर टिनएजमा प्रवेश गरेकी आइस्टिनाले नेपाली गल्फका अनुभवी महिला गल्फरलाई पछि पार्दै उपाधि पनि जित्दै आएकी छिन् । गल्फ सुरु गरेको तीन वर्ष नबित्दै उनी नेपालका शीर्ष […] The post टिनएज गल्फर आइस्टिनाको आशालाग्दो उदय first appeared on Hamro Khelkud.

नम्बर एक गल्फर शुक्रलाई अग्रता

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शीर्ष स्थानमा उक्लेका छन् । प्रतियोगिताको पहिलो दिन उनी दोस्रो...

इष्टर्न ओपन गल्फ शुरु, पहिलो दिन धराने गल्फर निरज शीर्षस्थान

चार दिने सुर्य नेपाल इष्टर्न ओपन को पहिलो दिन स्थानीय गल्फर निरज तामाङ ५ अण्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा रहन सफल भएका छन्।...

नेपालका नम्बर वान गल्फर शुक्र राईलाई ८ लाख रुपैयाँ सहयाेग

काठमाडाैँ- नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राईले ८ लाख रुपैयाँ सहयाेग पाएका छन्। १ वर्ष टुर र एक महिना तालिमका लागि तरुण सर्देसाई गल्फ एकेडेमी, बैंग्लाेर जान लागेका राईलाई ८ लाख रुपैयाँ सहयाेग गरिएकाे हाे। बैंग्लाेरमा सुवास तामाङ र सद्भाव आचार्यले अहिले तालिम लिइरहेका छन्। गल्फिङ कम्युनिटीका सदस्यसमेत रहेका राई अहिले विश्वकाे १८०७ औँ खेलाडीमा […]

भारतमा व्यवसायिक गल्फ खेल्न गल्फर शुक्रलाई आर्थिक सहयोग

२ साउन, काठमाडौं । नेपालका नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई भारतमा व्यवसायिक गल्फ खेल्न र प्रशिक्षण गर्नका लागि ८ लाख रुपैयाँ सहयोग संकलन भएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन (पीजीए) नेपालको पहलमा उनका लागि ८ लाख रकम जुटाइएको पीजीए नेपालले जनाएको छ । त्यसबाहेक उनले प्रिमियर अर्गानिक प्रालिसँग १ लाख ५० हजारको सम्झौता गरेका […]

गल्फर सुवास र सद्भाव प्रशिक्षणका लागि बैंग्लोर प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर गल्फर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्य प्रशिक्षणका लागि विश्वकै प्रतिष्ठित गल्फ एकेडेमी भारतको बैंग्लोर प्रस्थान गरेका छन् । सुवास र सद्भावसँगै गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य पनि बैंग्लोर प्रस्थान गरेका हुन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा […]

गल्फर सुवास तामाङ र सद्भाव आचार्यले भारतमा प्रशिक्षण गर्ने

५ असार, काठमाडौं। नेपालका दुई उत्कृष्ट एमेच्योर गल्फर सुवास तामाङ (एमेच्योर नम्बर वान) र सद्भाव आचार्य (एमेच्योर नम्बर दुई)ले भारतको बैंग्लोरमा रहेको विश्वकै प्रतिष्ठित गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् । एसियन गेम्सका लागि लङ लिस्ट (लामो सूची) मा रहेका उनीहरुले बैंग्लोरमा रहेको सुविधासहितको तरुन सरदेसाई गल्फ एकेडेमीमा करिब ३ महिना प्रशिक्षण गर्नेछन् । नेपाल […]

क्वालीफाई गल्फ खेल्न भारत गए गल्फर शुक्र

धरान–नेपालको नम्बर एक व्यावसायिक गल्फर शुक्रबहादुर राई टाटा स्टील प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेका छन् । उनलाई आज धरान उपमहानगरपालिकाका मेयर एवं गल्फ एशोसिएसनका केन्द्रिय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) र नेपाली कांग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जितको शुभकामनासहित बिदाई गरेका छन् । उनलाई मेयर […]