गल्फर सुवास तामाङ र सद्भाव आचार्यले भारतमा प्रशिक्षण गर्ने

५ असार, काठमाडौं। नेपालका दुई उत्कृष्ट एमेच्योर गल्फर सुवास तामाङ (एमेच्योर नम्बर वान) र सद्भाव आचार्य (एमेच्योर नम्बर दुई)ले भारतको बैंग्लोरमा रहेको विश्वकै प्रतिष्ठित गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् । एसियन गेम्सका लागि लङ लिस्ट (लामो सूची) मा रहेका उनीहरुले बैंग्लोरमा रहेको सुविधासहितको तरुन सरदेसाई गल्फ एकेडेमीमा करिब ३ महिना प्रशिक्षण गर्नेछन् । नेपाल […]

सम्बन्धित सामग्री

१९औँ एसियाडका लागि नेपाली गल्फरले भारतमा तयारी गर्ने

काठमाडौँ – चीनमा आयोजना हुने १९ औँ एसियाडको तयारी लागि नेपालका गल्फ खेलाडीले भारतको बैंग्लोरमा प्रशिक्षण गर्ने भएका छन्। चीनको हाङ्झाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि एसियाड सुरु हुँदैछ। नेपालका चार पुरुष सुवास तामाङ, सद्भाव आचार्य, शुक्रबहादुर राई र युवराज भुजेल तथा दुई महिला काश्मिरा शाह र सुश्मा सिग्देलले उक्त एसियाडमा प्रतिष्पर्धा गर्दैछन्। नेपाली खेलाडीले […]

गल्फर सुवास र सद्भाव प्रशिक्षणका लागि बैंग्लोर प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर गल्फर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्य प्रशिक्षणका लागि विश्वकै प्रतिष्ठित गल्फ एकेडेमी भारतको बैंग्लोर प्रस्थान गरेका छन् । सुवास र सद्भावसँगै गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य पनि बैंग्लोर प्रस्थान गरेका हुन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा […]

गल्फ : भुवन र सुवासको अग्रता

भुवन नगरकोटी र पहिलो दिन अग्रस्थानमा रहेका एमेच्योर सुवास तामाङ मङ्गलबार भएको सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं स्पर्धा अन्तरगत दोस्रो दिनको समाप्तिमा बराबरी गर्दै पहिलो स्थानमा रहेका छन्। गोकर्ण गल्फ क्लबमा भएको खेलमा भुवनले आज बाह्र-अन्डर १३२ को कुल स्कोरका लागि ८-अन्डर ६४ को कार्ड खेले। त्यसैगरी सुवासले १२-अन्डर १३२ को कुल स्कोरको लागि चार-अन्डर ६८ को कार्ड खेले। १५ वर्षका एमेच्योर सद्भाव आचार्य र रमेश अधिकारी सात-अन्डर १३७ को कुल स्कोरका साथ तेस्रो स्थानमा रहे। सद्भावले तीन-