जिल्ला समन्वय समिति अर्घाखाँचीका पदाधिकारीद्वारा पद तथा गोपनियताको शपथ

जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला लगायत पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्।...

सम्बन्धित सामग्री

जिसस हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।आजका लागि तोकिएको निर्वाचनमा नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्