रौतहट । जिल्ला समन्वय समिति रौतहटको आइतबार भएको निर्वाचनमा गठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको गठबन्धनबाट सभापतिका उम्मेदवार रामअयोध्या यादव र उपसभापतिमा समाजवादीका महेश बैठा निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा कांग्रेसका अशोककुमार झा, इन्दुदेवी, बिजुलिया पासवान र शेख मोज्जमिल नेकपा समाजवादीका किरणदेवी पंडित, सरफलाल […]