जिल्ला समन्वय समिति मोरङको निर्वाचन तालिका सार्वजनिक
जिल्ला समन्वय समिति मोरङको निर्वाचन कार्य तालिका मंगलबार सार्वजनिक गरिएको छ। जेष्ठ ३१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्य तालिका सार्वजनिक गरेको हो।...
पोखरा । जिल्लाकै सबैभन्दा ठुलो पद हो, जिल्ला समन्वय समिति प्रमुख । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी भएसँगै तत्कालीन जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भयो । त्यसपछि जिल्ला विकास
धनगढी : जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको छ।मृगौला रोगबाट पीडित प्रमुख कलेलको उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि कलेल दुई साता अघि उपचारका लागि काठमाण्डौं गएका थिए।उनको शनिबार दिउँसो १ बजे उपचारकै क्रममा बिर अस्पतालमा निधन भएको हो। नेपाली काँग्रेसका नेता समेत रहेका कलेल तत्कालीन सत्तारुढ गठबन्धनको समर्थन जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए। उनी गौरीगंगा नगरपालिकाका स्थायी बासिन्दा
जिल्ला समन्वय समिति कास्कीको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा अतिथि तथा वक्ताहरुले सुशासन, विकास र समृद्धिमा जोड दिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै पूर्व युवा तथा खेलकुद मन्त्री एमं प्रतिनिधि सभा सदस्य जगत विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न सबै लागि पर्नुपर्ने भन्दै निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र …
रौतहट । जिल्ला समन्वय समिति रौतहटको आइतबार भएको निर्वाचनमा गठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको गठबन्धनबाट सभापतिका उम्मेदवार रामअयोध्या यादव र उपसभापतिमा समाजवादीका महेश बैठा निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा कांग्रेसका अशोककुमार झा, इन्दुदेवी, बिजुलिया पासवान र शेख मोज्जमिल नेकपा समाजवादीका किरणदेवी पंडित, सरफलाल […]
जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका हुन्...
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका दोर्ण बहादुर खत्री विजयी भएका छन् । उनले एमालेका युवराज न्यौपानलाई पराजित गरे...
स्थानीय तहको निर्वाचन सकिएपछि अब जिल्ला समन्वय समिति (जिसस) संखुवासभाको प्रमुख को बन्ने भन्ने चर्चा चुलिएको छ । जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा फेरि पनि नेकपा एकीकृत समाजवादीका नेता सुमन...
जिल्ला समन्वय समिति बाँकेको निर्वाचनमा नेपाली कांग्रेसको एकल बहुमत पुग्ने भएको छ । यहाँ आठ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरि १६ जना मतदाता छन् ।समितिको...