पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार थुनछेक बहस सकिएपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सम्बन्धित सामग्री

उमेरको हद र वयस्कता

अभिनेता पल शाह र एक नवयुवती गायिकाको सम्बन्धले शाहलाई जेल पु-याएको छ । तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उही प्रकृतिको मुद्दा नवलपुर अदालतमा समेत छ । यो मुद्दामा दुवैका पक्ष र विपक्षमा प्रदर्शनसमेत गरेर अदालतको न्याय प्रक्रियालाई समेत प्रभावित गर्ने प्रयास भएका थिए । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया अझ अस्वाभाविक र सुन्न–पढ्न नसकिने खालका समेत थिए । यस्ता क्रिया र प्रतिक्रियालाई नियन्त्रण गर्न सरकार एक हदसम्म सफल रह्यो र अभिनेता शाहविरुद्धको अभियोग स्थापित हुने वा नहुने विषय अब अदालतको फैसलामा निर्भर हुनेछ । यी दुई कलाकारबीचको मुद्दा शारीरिक सम्बन्धसँग जोडिएको छ ।

पल शाह किन जेलमा? कन्फ्युज हुनुहुन्छ भने बुझ्न सजिलो पार्ने नौ प्रश्न र उत्तर

कलाकार पल शाहलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटी लिएर पुर्पक्षमा राख्ने आदेश गरेको खबर सबैजसो मिडिया आइसके। तपाईँले पढी पनि सक्नुभयो होला। तर यो कस्तो आदेश हो र कहिलेसम्मका लागि थुनामा पठाइएको हो भन्ने कुरा चाहिँ कन्फ्युज रहेको देखियो। यो विषयलाई सजिलो ढंगमा बुझ्न केही… Continue reading

बालिका बलात्कार आरोपित पल शाह पुर्पक्षका लागि थुनामा

काठमाडौं : नाबालिका बलात्कार आरोपमा पक्राउ परेका पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।अदालतको आदेशसँगै पल जेल चलान भएका छन् भने उनका म्यानेजर जोशी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत तनहुँका हरिश्च

पल शाहविरुद्धको मुद्दामा अदालतले समातेका तीन आधार

काठमाडौं । बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो । एक १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका शाहलाई अदालतले मुख्यगरी तीवटा आधारमा थुनामा पठाउन आदेश दिएको देखिन्छ ।  अदालतले मानेका तीन आधार अदालतकै शब्दमा : १. प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णतः...

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश !

तनहुँ – नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आज बिहीवार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको बताउनुभयो । अर्का प्रतिवादी कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न अदालतले आ...