काठमाडौं । बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।
एक १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका शाहलाई अदालतले मुख्यगरी तीवटा आधारमा थुनामा पठाउन आदेश दिएको देखिन्छ ।
अदालतले मानेका तीन आधार अदालतकै शब्दमा :
१. प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णतः...