द्वन्द्वपीडितका काम गठबन्धनले अघि बढाउँछः नेता श्रेष्ठ

'संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ।' उनले भने, 'द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ। त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ।'...

सम्बन्धित सामग्री

केही गर्छु भनेर पदमा आएको मान्छेलाई किन चाहियो पैसा? : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं :  उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायण काजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन्।नेकपा माओवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले शनिवार आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन्।उनले पद पावरका लागि भन्दा पनि देशमा सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको सुनाए।नेता श्रेष्ठ हालसम्म पनि अविवाहि

‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’

नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् । शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन् । उनले पद पावरका लागि भन्दा पनि देशमा सेवा भावले केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको सुनाए । नेता श्रेष्ठ हालसम्म पनि अविवाहित छन् । उनले आफू &l

माओवादी केन्द्र दोलखाका संस्थापक नेता श्रेष्ठ एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) दोलखाका संस्थापक नेता जगतबहादुर श्रेष्ठ नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेता श्रेष्ठलाई पार्टीमा स्वागत गरे । देशलाई बचाउन र जनताको हितमा काम गर्न आफूले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको […]

जसपा नेता श्रेष्ठ भन्छन् : ओलीको आश्वासन टाँट पल्टेको व्यापारीको बाउन्स चेक

ललितपुर : जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले ओलीले दिएको आश्वासन टाँट पल्टेको व्यापारीले दिएको बाउन्स चेकजस्तै भएको बताएका छन्। उनले उक्त कुरा जनता समाजवादीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बताएका हुन्।  श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रधानमन्त्री एकपटक पनि प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश नगरेको मात्र होइन हिउँदे अधिवेशनको मुख्य काम विधेयक पारित गर्नु भएता पनि सरकारले आजसम्म एउटा विधेयक पनि प्रतिनिधिसभामा प्रस्तुत नगरेको बताए। उनले भने,...

प्रधानमन्त्री आफैँ संघीयता समाप्त पार्ने षड्यन्त्रमा लागे : नेता श्रेष्ठ

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओली आफैँ संघीयतालाई समाप्त पार्ने षड्यन्त्रमा लागि रहेको गम्भीर आरोप लगाएका छन्। नेता श्रेष्ठले प्रदेश र स्थानीय तहको आर्थिक तथा प्राकृतिक स्रोत बाँडफाँडलगायतका काम गर्न गठन गर्नुपर्ने प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन गर्न किन ढिलाई गरेको ...

नेकपा नेता श्रेष्ठ भन्छन्, ‘पाँच वर्षभित्र वृद्धभत्ता पाँच हजार हुन्छ’

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।      शनिबार गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामना ...