माओवादी केन्द्र दोलखाका संस्थापक नेता श्रेष्ठ एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) दोलखाका संस्थापक नेता जगतबहादुर श्रेष्ठ नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेता श्रेष्ठलाई पार्टीमा स्वागत गरे । देशलाई बचाउन र जनताको हितमा काम गर्न आफूले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको […]