प्रधानमन्त्री आफैँ संघीयता समाप्त पार्ने षड्यन्त्रमा लागे : नेता श्रेष्ठ

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओली आफैँ संघीयतालाई समाप्त पार्ने षड्यन्त्रमा लागि रहेको गम्भीर आरोप लगाएका छन्। नेता श्रेष्ठले प्रदेश र स्थानीय तहको आर्थिक तथा प्राकृतिक स्रोत बाँडफाँडलगायतका काम गर्न गठन गर्नुपर्ने प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन गर्न किन ढिलाई गरेको ...

सम्बन्धित सामग्री

संघीयताले देशको खर्च बढ्यो, तर जनताको खर्च घटेको छ : नेता श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले संघीयता खारेज गर्दा देशका सबै समस्या समाधान हुन्छन् भने जसरी विरोध भइरहेको बताएका छन् । उनले संघीयताले देशको खर्च बढाएको सबैले देखिरहेको, तर जनताको खर्च घटाएको विषय कसैले नदेखेको बताए ।

केपी ओलीले म्वाई खाएपनि विष लाग्छ : नेता श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अझै पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले संघीयता लोकतन्त्र र संविधान खाने कुचेष्टा गरेको भन्दै त्यसबाट बचाउन वर्तमान सत्ता गठबन्धन बनेको बताए । ‘केपी ओलीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेकाले यो गठबन्धन बनाउन बाध्य भय

संघीयता पहिचान र विकासको मेरुदण्ड हो : नेता श्रेष्ठ

महोत्तरी,  भदौ २३ गते । संघीयता भनेको फेसन नभई पहिचान र विकासको मेरुदण्ड रहेको नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले...