माधव नेपालसहित एमालेका ४ नेतामाथिको निलम्बन फुकुवा

काठमाडौं। एमालेले पार्टीका ४ नेतालाई गरेको निलम्बन फुकुवा गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्र उकासेरै छाड्ने अठोट लिएको बताएका छन्। एमालेका महासचिव शंकर पोखरेलले एमालेका उम्मेदवारलाई समर्थन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमति जुट्ने दाबी गरेका छन्। विवादकैबीच मधेश प्रदेशमा ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ लिएका छन्। सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निणयप्रति काँग्रेस महामन्त्री गगन थापाले आपत्ति जनाएका छन्।

बूढानीलकण्ठमा प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता सुरु

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएकाे छ । उहाँहरूबीच व्यवसायी रामेश्वर थापाकाे घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।  बिहीवार बिहान बसेकाे नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा ...

चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली-माधव नेपाल भेट

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ । ​चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ता शुरू भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । यसअघि आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित ४ नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो । नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेको र एमाले विवाद उत्कर्षमा पुगेका बेला भएको भेटलाई निकै महत्त्वका साथ हेरिएको छ । पार्टी र सरकारबारे निर्णय लिने जिम्मा एमाले स्थायी कमिटीले...

कारवाही फुकुवापछि योगेश भट्टराईको प्रतिक्रिया : गल्ती सच्याउनु राम्रो हो

नेकपा एमालेका नेता माधवकुमार नेपालसहित ४ जनालाई कारवाही फुकुवा भएपछि नेता योगेश भट्टराईले गल्ती सच्याउनु राम्रो भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै भट्टराईले कारवाही गर्नु गल्ती भएको जनाउँदै सच्याउनु राम्रो भएको जनाए । बालुवाटारमा बिहीवार बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । निर्णय सार्वजनिक भएपछि नेता भट्टराईले लेखेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सह...