ओलीको रणनीतिक 'मुभ' :  ह्वीप उल्लंघन गर्नेलाई कारवाहीको साटो निलम्बन फुकुवा, वार्ताले ल्याउला एक ठाउँमा?

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक वरिष्ठ नेता माधवकुमार नेपालप्रति नरम देखिएका छन्। उनी नरम त्यतिबेला देखिएका छन् जतिबेला गठन्धनको सरकारको दाबीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको अल्टिमेटम सकिँदै छ। संविधानको धारा ७६(२) अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनको सरकारका लागि…