कारवाही फुकुवापछि योगेश भट्टराईको प्रतिक्रिया : गल्ती सच्याउनु राम्रो हो

नेकपा एमालेका नेता माधवकुमार नेपालसहित ४ जनालाई कारवाही फुकुवा भएपछि नेता योगेश भट्टराईले गल्ती सच्याउनु राम्रो भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै भट्टराईले कारवाही गर्नु गल्ती भएको जनाउँदै सच्याउनु राम्रो भएको जनाए । बालुवाटारमा बिहीवार बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । निर्णय सार्वजनिक भएपछि नेता भट्टराईले लेखेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सह...

सम्बन्धित सामग्री

इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे कठोर प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ ।

ब्लाटरको पश्चात्ताप: कतारलाई आयोजना दिनु गलत

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले १२ वर्षअगाडि कतारलाई विश्वकप आयोजकका रूपमा छनोट गर्नु गल्ती भएको प्रतिक्रिया दिएका छन्।...

भारतका लागि नेपालका पूर्वराजदूत आचार्य भन्छन्, राष्ट्रपतिको कदम स्वागतयोग्य

काठमाडौं : भारतका लागि नेपालका पूर्वराजदूत एवं संविधानविद् निलम्बर आचार्यले राष्टपतिको कदमको स्वागत गरेका छन्। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर आलोचना भइरहँदा उनले भने राष्ट्रपतिको कदमको बचाउ गरेका हुन्।निर्वाचनको मुखमा सम्पूर्ण प्रक्रिया नअपनाई व्यापक विचारविमर्शलाई पन्छाई नागरिकताजस्तो विषयमा निर्णय गर्नु नै गलत भएको उनको प्रतिक्रिया छ।कुटनीतिज्ञ समेत रहेका आचार्यले राष्ट्रपतिले सन्देशमा उठाएका प्रश्नको उपेक्षा गर्नु अर्को गल्ती भएको बताउँदै अब जे गर्छ चुनावपछिको सं

बालबालिकाको गलत व्यवहार परिवर्तनका लागि सकारात्मक भूमिका कसरी?

नेपाली समाजमा अधिकांश अभिभावक तथा शिक्षक–शिक्षिका बालबालिकाले गल्ती गरे गाली गर्ने, पिट्ने वा तर्साउने गर्नुहुन्छ। ठूलो वा सानो जस्तोसुकै गल्ती भए पनि उनीहरूलाई राम्रोसँग सम्झाई बुझाई गरी उपयुक्त तर्क दिएर उनीहरूका नराम्रा व्यवहार सुधार गर्नुपर्छ भन्ने ज्ञान तथा चेतनाको कमी भएको देखिन्छ। बालबालिकाले गरेका गल्तीप्रति अभिभावक तथा शिक्षक–शिक्षिकाले रिसाएर, पिटेर, तर्साएर वा धम्क्याएर तत्काल प्रतिक्रिया […]

निजामति सेवा विधेयक फिर्तामा एमालेको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले साह्रै बेठिक र उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन् ।शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै […]

गर्नेलाई भन्दा देख्नेलाई लाज : सुवाष नेम्वाङ

काठमाडौं। नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको बताएका छन्। संसदीय समितिमा लामो समय छलफल गरेर आएको विधेयक संसदबाट फिर्ता गरेर सरकारले उल्टो बाटोमा हिड्ने काम गरेको उनको प्रतिक्रिया थियो। शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेम्वाङले विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम एमालेलाई मान्य नहुने स्पष्ट पारे।

गल्ती महँगो भयो : कोन्टे

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले मंगलबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा टोलीले गरेको एक गल्ती महँगो साबित हुँदा च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बर्सिलोनासँग १–१ को बराबरीमा रोकिनुपरेको प्रतिक्रिया दिएका छन् ।