काठमाडौंमा निःशुल्क प्यारासिटामोल वितरण

देशभरका फार्मेसी पसलहरुमा सिटामोलको अभाव भएपछि औषधि व्यवसायी डा अबुल हुसेन अन्सारीले काठमाडौंमा निःशुल्क प्यारासिटामोल वितरण गरेका छन्।

सम्बन्धित सामग्री

हल्दिबारीमा खानेपानी निःशुल्क वितरण

बनियानी (झापा), २८ भदौ । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । “१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क […]

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ।...

टेलिकमद्वारा निःशुल्क सिमकार्ड वितरण

नेपाल टेलिकमले रुकुम पश्चिममा निःशुल्क सिमकार्ड वितरण गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारमा निःशुल्क सिमकार्ड वितरण गरिएको हो । नगरपालिकाको वडा नम्बर ९ राडीबजारमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले निःशुल्क रूपमा सात सयवटा सिमकार्ड वितरण गरेको छ । उपभोक्तालाई सञ्चारको पहुँचमा जोडदै सर्वसुलभ सेवा सुविधा दिने उद्देश्यले गाउँमै पुगेर निःशुल्क सिमकार्ड वितरण गरिएको […]

टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै, के छन् सुविधा ?

नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो ।

हेटौंडा उपमहानगरमा निःशुल्क खानेपानी वितरण हुने

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा प्रत्येक महिना १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण हुने भएको छ।स्थानीय तहको निर्वाचनको क्रममा गठबन्धनबाट मेयर र उपमेयरले गरेको संयुक्त घोषणापत्रमा उपमहानगरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने बताएका थिए। घोषणापत्रअनुसार उपमहानगरले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको हो।उपमहानगरमा बिहीबार मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी न

साताव्यापी निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

थानकोट जेसिज र महानगरीय प्रहरी वृत्त थानकोटद्वारा संयुक्त रुपमा आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा निःशुल्क मास्क वितरण गरी कार्यक्रम समापन गरिएको छ ।पछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना संकमण न्यूनीकरण गर्न चन्द्रागिरि नगरका मुख्य स्थान थानकोट, चेकपोस्ट, बलम्बु गुर्जुधारा, सतुंगल, तीनथाना, नैकाप, दहचोक, सिर्जनाचोकमा निःशुल्क मास्क वितरण […]

गाउँपालिकाद्वारा निःशुल्क पानी ट्यांकी वितरण

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निःशुल्क पानी ट्यांकी वितरण गरेको छ । वडा नम्बर–५ को वडा कार्यालयले पानीको समस्या रहेको क्षेत्रमा आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रम अनुसार करिब ३ सय घर परिवारलाई ५ सय लिटरको निःशुल्क पानी ट्यांकी वितरण गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो । साथै सोही वडाका अन्य […]

निःशुल्क स्यानेटरी प्याड वितरण

युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ ।  अभियानबाट सयौं महिला लाभान्वित भएका छन् । यसअघि संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।  संस्थाले क्रमशः देशका प्रमुख शहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

निःशुल्क सोलार वितरण

मान्म- मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अतिविपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पुर्‍याउन सोलार वितरण गरिएको हो । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताए । […]

यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण

बझाङको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योेपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ ।  स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी समेत वितरण गरेको ...