गाउँपालिकाद्वारा निःशुल्क पानी ट्यांकी वितरण

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निःशुल्क पानी ट्यांकी वितरण गरेको छ । वडा नम्बर–५ को वडा कार्यालयले पानीको समस्या रहेको क्षेत्रमा आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रम अनुसार करिब ३ सय घर परिवारलाई ५ सय लिटरको निःशुल्क पानी ट्यांकी वितरण गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो । साथै सोही वडाका अन्य […]