राष्ट्रिय सभा निर्वाचन: राती १२ बजेबाट मौन अवधि सुरु

राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज (आईतबार) राती १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ। निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आईतबार राती १२ बजेबाट मौनावधि सुरु हुने जानकारी गराएको हो।...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : तीन ‘सेलिब्रेटी’ मेयरले गरेनन् मतदान

काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन ‘सेलिब्रेटी’ मेयरले मतदान गरेनन् । बिहीबार भएको निर्वाचनमा उनीहरुले मतदान नगरेका हुन् ।  गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर चर्चामा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको […] The post राष्ट्रिय सभा निर्वाचन : तीन ‘सेलिब्रेटी’ मेयरले गरेनन् मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सभा निर्वाचन बहिष्कार गर्ने हाम्रो नेपाली पार्टीको घोषणा

काठमाडौं, १० माघ । बिहीबार हुने राष्ट्रिय सभा निर्वाचन हाम्रो नेपाली पार्टीले बहिष्कार गर्ने भएको छ । राजनीतिक दलहरुबीच सीट भागबण्डाका क्रममा आर्थिक चलखेलको गन्ध आएको दाबी गर्दै उक्त पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको प्रवक्ता ईन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘नेपाललाई बिदेशिको कठपुतली तथा अपराधी र भ्रष्टहरुको स्वर्गको रुपमा […]

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान  भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।  योसँगै मधेस प्रदेश

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ?

दाङ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन गर्न लागिएको हो । लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचनको हुँदैछ । निर्वाचनमा तीन पदका लागि […] The post राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा निर्वाचन: मौन अवधि सुरु

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो । यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि तरिकाबाट मतदाता प्रभावित हुने गरी मत माग्न पाइँदैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा […] The post राष्ट्रिय सभा निर्वाचन: मौन अवधि सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा निर्वाचन : ओलीद्वारा पराजय स्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् । एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमद्वारा उद्घाटन गर्दै अध्यक्ष ओलीले […]

राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता– ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता भएको बताएका छन् । चार वर्षअघिको जनमतका आधारमा निर्वाचित प्रतिनिधिले छान्ने नतिजा आजको यथार्थ नभएको उनले दाबी गरे ।  ६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रिय सभा निर्वाचनको नतिजा एमालेका लागि प्रतिकूल आउन सक्ने बताएका हुन् । राष्ट्रिय सभा निर्वाचन र यसपछिका निर्वाचनमा पनि एमाले गठबन्धन नबनाई एक्लै लड्ने उनले उल्लेख गरे ।  ‘राष्टिय सभाक...

राष्ट्रिय सभा निर्वाचन: गठबन्धन मिल्दा एमालेलाई चुनौती

काठमाडौं, पुस २१। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ । २० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा […]

राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनाेनयन दर्ता गरे

पोखरा, २० पुस :  राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो। […]

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा पनि गठबन्धन अगाडि

१९ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य […]