बदर मत कम गर्न लमजुङमा नमुना मतदान

लमजुङ – लमजुङमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो । नमुना मतदानमा ३८ जना सहभागी भएका थिए । जसमा ९ मत पूर्ण रूपमा बदर भएको थियो भने २९ मत सदर […]

सम्बन्धित सामग्री

बदर मत घटाउन तेह्रथुममा नमुना मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यासस्वरुप नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदान छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले मतदान गरी सुरु भएको थियो । सोमबारदेखि सुरु गरिएको नमुना मतदान मंगलबार छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकृत निराज शर्माले बताए । नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीसहितले नमुना मतदानमा भाग लिएका छन् । यस्तै, गाउँपालिकामा अध्यक्

बदर मत घटाउन धनकुटामा नमुना मतदान

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी धनकुटामा नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान आयोजना गरेको हो। पशु विज्ञ तथा...

बदर मत घटाउने नीति सबै स्थानीय तहमा नमुना मतदान

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने रणनीतिसहित निर्वाचन आयोगले देशभर ‘नमुना मतदान’ थालेको छ । स्थानीय तहमा उल्लेख्य संख्यामा मत बदर भएपछि आयोगले ‘बदर मत संख्या कम गर्न’ भन्दै देशका ७ सय ५३ वटै स्थानीय तहमा ‘नमुना मतदान’ नीति लिएको हो । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेल सकेसम्म कम […] The post बदर मत घटाउने नीति सबै स्थानीय तहमा नमुना मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बदर मत घटाउन धनकुटामा नमुना मतदान

धनकुटा : धनकुटामा नमुना मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमुना मतदान आयोजना गरेको हो।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमुना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार अन्य ६ वटै स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम आयोजना गरिने भएको छ।पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमुना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमुना मतदानमा भाग लिएका छन्। नमुना मतदान सहभागीले प्र

लमजुङमा नमुना मतदान, २४ प्रतिशत मत बदर

बदर मत कम गर्ने उद्देश्यले लमजुङमा नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन  कार्यालयले ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको...

निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान

उदयपुर– आसन्न ४ मङ्सिरको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले बदर कम गर्न यस्तो नमुना मतदान गरेको हो । नमुना मतदान’ गाईघाट, राममुर, बेल्टार र कटारीमा सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान […]

बदर मत घटाउन नमुना मतदान, त्यसैमा बिग्रिए १३ प्रतिशत मत

गुल्मी : जिल्लामा बदर मत कम गर्न नमुना मतदान गरिएको छ। ३० वैशाखमा  हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा बदर मत कम गर्न नमुना मतदान गरिएको हो। धुर्कोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालयमा जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन अधिकारी लगायतको उपस्थितिमा नमुना मतदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सकेसम्म मत बदर कम गर्नका लागि अहिलेको अवस्थाको बारेमा जानकारी लिन नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन्।म

अभिभावकलाई सिकाउन बेनीमा नमुना मतदान

म्याग्दीको सदरमुकाम बेनीमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बिहीबार नमुना मतदान गरेको हो।...

लमजुङमा नमुना मतदान : ३० जना सहभागी, सात मत बदर

बदर मत कम गर्ने उद्देश्यले लमजुङमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी ३० मंसिरमा हुने स्थानीय तह  निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बुधबार नमुना मतदान गराएको...

डडेलधुरामा नमुना मतदान

आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेलधुरामा नमुना मतदान गरिएको छ ।  आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो ।बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।  स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनुपर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । ‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं । निर्वाचनका प्रक्रियाहरू केक