लमजुङमा नमुना मतदान : ३० जना सहभागी, सात मत बदर

बदर मत कम गर्ने उद्देश्यले लमजुङमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी ३० मंसिरमा हुने स्थानीय तह  निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बुधबार नमुना मतदान गराएको...

सम्बन्धित सामग्री

नमुना मतदान : चार सय ७६ मध्ये ९८ मत बदर

जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । आठवटै स्थानीय तहमा खसेको चार सय ७६ मध्ये ९८ मत बदर भएको छ ।  चन्दननाथ नगरपालिकामा खसेको एक...

बदर मत घटाउन धनकुटामा नमुना मतदान

धनकुटा : धनकुटामा नमुना मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमुना मतदान आयोजना गरेको हो।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमुना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार अन्य ६ वटै स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम आयोजना गरिने भएको छ।पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमुना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमुना मतदानमा भाग लिएका छन्। नमुना मतदान सहभागीले प्र

लमजुङमा नमुना मतदान, २४ प्रतिशत मत बदर

बदर मत कम गर्ने उद्देश्यले लमजुङमा नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन  कार्यालयले ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको...

धनकुटामा मत बदर कम गर्न नमुना मतदान गरिने

काठमाडौं। धनकुटाका सातवटै स्थानीय तहको केन्द्रमा नमुना मतदान हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो। नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीहरु सहभागि हुनेछन्।

धनकुटामा नमुना मतदान हुने

१९ कात्तिक, धनकुटा । धनकुटाका सातवटै स्थानीय तहको केन्द्रमा नमुना मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन सात वटै स्थानीय तहको नमुना मतदान आयोजना गर्न लागिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले […]

रसुवामा नमुना मतदान, अधिकांश मत बदर

रसुवामा नमुना मतदान गरिएको छ । स्थानीय तहको निर्वाचन गर्ने समय तीन दिन बाँकी छँदा जिल्ला निर्वाचन कार्यालय रसुवाले मंगलबार सदरमुकाम धुन्चेमा नमुना मतदान गरेको हो । नमुना मतदानमा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, जिल्लाका सरकारी कर्मचारी, स्थानीय नागरिक, सञ्चारकर्मी, दलका प्रतिनिधि, उम्मेदवार स्वयं सहभागी भएका थिए । सदरमुकाम धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा नमुना मतदान गरिएको हो । नमुना मतदानमा अधिकांश मत बदर भएको छ । छैटौँ लहरमा खुल्ला सदस्यलाई दिने मतमा

मत बदर कम गराउन बेनीमा नमुना मतदान

म्याग्दी– यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मत बदर कम गराउन बिहीबार बेनीमा नमुना मतदान गरिएको छ । मंगलबार बेनीमा निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको संयुक्त आयोजनामा नमुना मतपत्रमा मतदान गरिएको थियो । मत बदर कम गराउने उद्देश्यले बेनीमा बेनी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र सरोकारवालाको उपस्थितमा नमुना मतदान गरिएको […]

रुकुमपूर्वमा नमुना मतदान

रुकुम (पूर्व) : वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि रुकुम पूर्वमा नमुना मतदान गरिएको छ। आज शुक्रबार सिस्ने गाउँपालिका–६ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो।मतदानका सम्पूर्ण प्रक्रिया पूरा गरेर मतदान गराइएको थियो। नमुना मतदानमा महिला/पुरुष गरी २२ जना सहभागी थिए। सही तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाह गर्न नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए। मतदान सही होस्, मत बदर नहोस् भन्ने उद्देश्यले नम

गुल्मीको धुर्कोटमा नमुना मतदान : ९० मत खस्यो, १२ मत बदर

मतदानमा ४१ महिला र ४९ पुरुष गरी ९० जनाले मतदान गरे, जसमा १२ मत बदर  जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा धुर्कोट गाउँपालिकामा नमुना मतदान भएको छ । बदर मत कम गर्ने...

लमजुङमा नमुना मतदान : ३० जना सहभागी, ७ मत बदर

लमजुङ – लमजुङमा पालिका चुनावलाई लक्षित गरेर नमुना मतदान गरिएकाे छ । जिल्ला निर्वाचन कार्यालय लमजुङको आयोजनामा हिजाे बुधवार बेसीसहर नगरपालिका ८ फूलबारीमा नमुना मतदान कार्यक्रम गरिएको हो । यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी लमजुङमा पनि नमुना मतदान गरिएकाे जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले जानकारी दिनुभयो । नमुना मतदानमा तीन जना सहभागी भएकामा सात मत बदर भएको मिश्रले बताउनुभयो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीसँगै मतपत्र, मतपे...