डडेलधुरामा नमुना मतदान

आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेलधुरामा नमुना मतदान गरिएको छ ।  आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो ।बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।  स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनुपर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । ‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं । निर्वाचनका प्रक्रियाहरू केक

सम्बन्धित सामग्री

तेह्रथुममा नमुना मतदान

तेह्रथुम– ४ मङ्सिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यासस्वरूप नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदान छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले मतदान गरी सुरु भएको थियो । सोमबारदेखि सुरु गरिएको नमुना मतदान मंगलबार छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकृत निरज शर्माले बताए ।  नमुना मतदानमा […]

बदर मत घटाउन धनकुटामा नमुना मतदान

धनकुटा : धनकुटामा नमुना मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमुना मतदान आयोजना गरेको हो।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमुना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार अन्य ६ वटै स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम आयोजना गरिने भएको छ।पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमुना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमुना मतदानमा भाग लिएका छन्। नमुना मतदान सहभागीले प्र

धनकुटामा नमुना मतदान हुने

१९ कात्तिक, धनकुटा । धनकुटाका सातवटै स्थानीय तहको केन्द्रमा नमुना मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन सात वटै स्थानीय तहको नमुना मतदान आयोजना गर्न लागिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले […]

ताप्लेजुङमा धमाधम नमुना मतदान

ताप्लेजुङमा निर्वाचन कार्यालयले शुक्रबार देखि नमुना मतदान शुरु गरेको छ । शुक्रबार सिरीजंघा गाउँपालिका र सिदिङवा गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । सिरीजंघा गाउँपालिका–४ तेल्लोक स्थित तेल्लोक माध्यमिक...

रुकुम पूर्वमा नमुना मतदान

रुकुम पूर्वमा नमुना मतदान भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा हुन सक्ने मत बदरलाई कम गर्ने उदेश्यले  नमुना मतदान कार्यक्रम संचालन गरिएको जिल्ला निर्वाचन कार्यालय...

रुकुमपूर्वमा नमुना मतदान

रुकुम (पूर्व) : वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि रुकुम पूर्वमा नमुना मतदान गरिएको छ। आज शुक्रबार सिस्ने गाउँपालिका–६ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो।मतदानका सम्पूर्ण प्रक्रिया पूरा गरेर मतदान गराइएको थियो। नमुना मतदानमा महिला/पुरुष गरी २२ जना सहभागी थिए। सही तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाह गर्न नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए। मतदान सही होस्, मत बदर नहोस् भन्ने उद्देश्यले नम

दैलेखमा नमुना मतदान

दैलेख – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले नमुना मतदान गराएको छ । बदर मत रोक्न नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताउनुभयो । मतदान केन्द्र तोकिएको त्रिवेणी सङ्गम मावि चुप्राको प्राङ्गणमा नमुना मतदानको व्यवस्था मिलाइएको थियो । इच्छुक स्थानीयवासीलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएको नमूना मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए । नागरिकले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइए...

तनहुँमा नमुना मतदान कार्यक्रम

तनहुँ । मतदाता शिक्षा दिनका लागि तनहुँको व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा नमुना मतदान गरिएको छ । विगतका निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम गरिएपनि यसपटक भने मतदाता शिक्षा कार्यक्रम नभएकाले बदर हुने सम्भावनालाई न्यूनीकरण गर्न नमुना मतदान गरिएको हो। जिल्लामा पहिलोपटक मंगलबार सर्वसाधारणलाई नमुना मतदान गराइएको छ । बदर मतलाई न्यूनीकरण गर्न र मतदातालाई जनचेतना जगाउने […]

रुकुममा नमुना माविमा नमुना मतदान

रुकुम पश्चिम – रुकुम पश्चिममा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमद्वारा मुसिकोट नगरपालिका ५ मा रहेको यमुना नन्द नमुना माविमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।  यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता शिक्षा कार्यक्रम पनि हुने र मत बदर हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको हो ।  नमु...

डडेलधुरामा गरियो नमुना मतदान

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डडेलधुरामा नमुना मतदान गरिएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो ।बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।  स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । ‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं । निर्वाचनका प्रक्रियाहरू केके