अवको तीन महिनाभित्र भैरहवा विमानस्थलबाट उडान

काठमाडौं, पुस १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जनाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले उक्त विमानस्थलमा ‘क्यालिबे्रसन’ उडानको पहल भइरहेको बताए । खासगरी भारतीय पक्षसँग यस विषयमा कुरा भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले […]

सम्बन्धित सामग्री