फिफाको समय नमिल्दा चुनावको मिति सर्यो : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वाेच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ ।  यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुनावको मिति सिफारिस गर्न पत्र पठाएको र त्यहाँबाट समय नमिलेका कारण नयाँ मितिमा सहमति भएको उनले बताए ।  ‘फिफालाई हामीले चुनावको मिति सिफारिस गर्न पत्र पठाएका थियौं । उताबाट सम

सम्बन्धित सामग्री

मिति तय हुँदा पनि एनएसएल हुने टुंगो लागेन

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति तय गरिसकेपनि नेपाल सुपर लिग (एनएसएल) यो वर्ष हुने नहुने अझै टुंगो भने लागिसकेको छैन । एन्फाले एनएसएलको दोस्रो संस्करण आयोजनाका लागि असोज २३ देखि मंसिर २ गतेको समय दिएको छ । यसै साता पनि टुंगो लाग्न नसके एनएसएल आयोजना गर्न कठीन हुने आयोजक नेपाल […]

एन्फा कार्यसमिति बैठक २६ गते बस्ने

१७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक विभिन्न कारणले स्थगित भएको कार्यसिमति बैठको नयाँ मिति तय भएको हो । ‘एन्फा महासचिव किरण राईले साउन २६ गते कार्यसमिति बैठक हुने जानकारी दिए । ‘स्थगित भएको एन्फा कार्यसमितिको बैठक २६ गतेका लागि […]

एनएसएलका लागि एन्फाले दियो नयाँ मिति, निर्णय हुन बाँकी

१६ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजकलाई नयाँ मिति दिएको छ । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले भदौ २५ देखि कातत्क ५ गतेसम्मको मिति उपलब्ध गराउन माग गरेको थियो । तर एन्फाले भने एनएसइएमलाई भदौ १५ देखि […]

तीन जिल्लाको नयाँ निर्वाचिन मिति तोकिने

गोरखा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तीन जिल्ला संघको स्थगित निर्वाचनको मिति केहि दिनमा तय हुने भएको छ । गोरखा, सिन्धुली र सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन स्थगित भएको थियो । एन्फाले वैशाख १ देखि १० गते सम्म जिल्ला संघको निर्वाचनका लागि मिति तय गरेको थियो । ४८ मध्ये बाँकी अधिकांश […]

एनएसएलको लागि नयाँ मिति प्रस्ताव

५ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को आयोजनाका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सामु नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा तोकिएको समयमा हुन सकेन । एन्फाले पनि अन्तिम समयमा […]

एएसएलको नयाँ मिति प्रस्ताव, एन्फाको निर्णय आउन बाँकी

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसल)को नयाँ मिति प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सेटेम्बर देखि अक्टोबरसम्मको मिति मागेको नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताए ।खेलाडी अनुबन्धको विषयमा विवाद  हुँदा एनएसएको टाइसिट ड्र रोक्न एन्फाले निर्देशन दिएको थियो । एनएसएल चैत २६ गतेबाट हुने मिति तय थियो । एनएसएलले भने प्रतियोगिताको तयारी गर्न समय कम भएको बताउँदै नयाँ मितिका लागि प्रस्ताव गर्ने बताएको थियो । नयाँ मितिका लागि

एन्फा निर्वाचन ३ साता पछि सर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन झण्डै ३ साता पछि सरेको छ । एन्फाले २०७९ असार ६ गतेका लागि निर्वाचन मिति तय गरेको छ । आन्तरिक परिपत्र जारी गरेपनि एन्फा कार्यसमितिबाट भने नयाँ मिति अनुमोदन हुन बाँकी रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताएका छन् । यसअघि २०७९ जेठ १५ गतेका लागि […]

एन्फाको चुनावको मिति सर्यो

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको एन्फाको चुनावको नयाँ मिति सार्वजनिक भएको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले एन्फाको मिति सरेको बताए । ‘एन्फाको चुनावको मिति सरेको हो । अब असार ६ गतेका लागि नयाँ मिति तोकिएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

एन्फाको चुनाव सर्‍यो, नयाँ मिति असार ६ गते

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ जेठमा गर्ने भनिएको चुनाव ६ असारमा गर्ने गरी मिति सारिएको छ। २३ पुसमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो। पटक–पटक स्थगित भएपछि गत १५ चैतमा सम्पन्न विशेष साधारण सभाले चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो। तर, एन्फा सचिवालयले विशेष साधारण सभाको […]

एन्फा विशेष साधारणसभा फेरि सर्यो

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा अनिश्चित कालका लागि स्थगित भएको छ।एन्फाले विज्ञप्ति जारी गर्दै ८ फागुनमा भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जनाएको छ।एन्फाले विज्ञप्तिमा साधारणसभाको अर्को मिति, समय र स्थानका बारेमा अर्को पत्रबाट जानकारी दिने पनि जनाएको छ। एन्फाले दोस्रोपटक साधारणसभा स्थगित गरेको हो।एन्फा कार्यसमिति बैठकमा ८ फागुनमा विशेष साधारणसभाको मिति तय भएको थियो। अहिले एन्फाले प्राविधिक कारण देखाएर सभा सार्ने निर्णय गरेको छ