मिति तय हुँदा पनि एनएसएल हुने टुंगो लागेन

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति तय गरिसकेपनि नेपाल सुपर लिग (एनएसएल) यो वर्ष हुने नहुने अझै टुंगो भने लागिसकेको छैन । एन्फाले एनएसएलको दोस्रो संस्करण आयोजनाका लागि असोज २३ देखि मंसिर २ गतेको समय दिएको छ । यसै साता पनि टुंगो लाग्न नसके एनएसएल आयोजना गर्न कठीन हुने आयोजक नेपाल […]

सम्बन्धित सामग्री

एनएसएल अक्सनको मिति तय, विराटनगरमा पनि खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण मङ्सिर ८ देखि पौष २१ सम्म आयोजना हुँदैछ । पहिलो संस्करणमा ७ टाेली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । एनएसएलले दोस्रो संस्करणकाे यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी पलायन भएकाले पुन: अक्सन गर्ने पक्का भएको छ । असोज १९ गते नयाँ टोली […] The post एनएसएल अक्सनको मिति तय, विराटनगरमा पनि खेल हुने first appeared on हाम्रो खेलकुद.

असोज २३ गतेदेखि एनएसएल आयोजना गर्न दिने एन्फाको निर्णय

नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न एन्फाले मिति तय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको हो । एनएसएल गर्ने नगर्ने विषयमा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा समिति तयार पारेको थियो । तर, छलफलका क्रममा नै एनएसएलका लागि मिति तय भएको हो । ‘समिति गठन भएको हो । तर, छलफलका क्रममा निर्णय भएपछि असोज २३ का लागि मिति दिएको हो,’ बैठकमा सहभागी एक सदस्यले रातोपाटीलाई भने ।

भदौ २५ देखि कात्तिक ५ सम्म एनएसएल गर्न एन्फाको अनुमति

३१ जेठ, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) लाई नयाँ मिति दिएको छ । एन्फाले आयोजकलाई पत्र पठाउँदै भदौ २५ देखि कात्तिक ५ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गराएको जनाएको छ । यसअघि गत चैत […]

एनएसएल गर्न एन्फाको अनुमति!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) गर्न आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई अनुमति दिएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेकै मिति अर्थात भदौ २५ देखि कात्तिक ५ […]

एनएसएलका लागि एन्फाले दियो नयाँ मिति, निर्णय हुन बाँकी

१६ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजकलाई नयाँ मिति दिएको छ । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले भदौ २५ देखि कातत्क ५ गतेसम्मको मिति उपलब्ध गराउन माग गरेको थियो । तर एन्फाले भने एनएसइएमलाई भदौ १५ देखि […]

एनएसएलका लागि एन्फाले दियो नयाँ मिति

नेपाल स्पोर्टस म्यानेजमेन्टकाले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ । एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले रातोपाटीलाई जानकारी दिए ।  एनएसएलले यसअघि भदौ २५ बाट कार्तिक ५ गतेको समय मागेको थियो । खेलाडी अनुबन्धको विषयलाई लिएर अक्सन भइसकेको एनएसएल टाइसिट ड्र गर्ने समयमा रोकिएको थियो ।

एनएसएलको लागि नयाँ मिति प्रस्ताव

५ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को आयोजनाका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सामु नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा तोकिएको समयमा हुन सकेन । एन्फाले पनि अन्तिम समयमा […]

एनएसएल अनिश्चित

काठमाडौं । विवाद मुछिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोलिपल्ट (बिहीबार) एनएसएल आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । एनएसएल आयोजकको मागअनुसार नै […] The post एनएसएल अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनएसएल तोकिएको मितिमा नहुने

काठमाडौं (हाम्रो खेलकुद)– विवादका कारण अन्ततः नेपाल सुपर लिग (एनएसएल) सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोली पल्ट बिहीबार एनएसएलका आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको संयुक्त विज्ञप्तीमार्फत जानकारी दिएका छन् । एनएसएलको आयोजकको माग […]

एनएसएल पूर्व निर्धारित मितिमै गर्न एन्फाको स्वीकृती

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) पूर्व निर्धारित मिति अनुसार नै हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एनएसएलको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसइएम) प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई पत्र पठाउँदै आयोजनाको लागि अनुमति प्रदान गरेको जानकारी गराएको छ । एनएसएलको दोस्रो संस्करण चैत २५ देखि जेठ […]