सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने

सिरहा । सिरहा-२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे हाे । सिरहा-२ मा प्रतिनिधसभामा गठबन्धन तथा […] The post सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सिरहा–२ बाट जसपाका राजकिशोर यादव विजयी, कांग्रेसकी चित्रलेखा यादव पराजित

काठमाडौं । सिरहा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई एक हजार एक सय ५० मतान्तरले पराजित गर्दै राजकिशोर निर्वाचित हुनुभएको हो । राजकिशोरले २४ हजार १७८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले २३ हजार २८ […]

सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव

काठमाडौं । सिरहा-२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले पछि पारेका छन् । यसअघिसम्म अग्रता लिइरहेकी चित्रलेखालाई ८४ मतको अन्तरले राजकिशोरले उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार राजकिशोरले २ हजार ४५ मत पाउँदा चित्रलेखाले १ हजार ९६१ मत ल्याएकी छन् । जनमत पार्टीका विनोद कुमार यादव १ हजार […]

सिरहाका चारवटै क्षेत्रमा मतगणना जारी,कहाँ कसको अग्रता ?

सिरहा । सिरहाको चार प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । प्राप्त परिणाम अनुसार, सिरहा १ र ३ मा नेकपा एमाले उम्मेदवार अगाडि छन् । सिरहा २ मा कांग्रेस र ४ मा एकीकृत समाजवादी अगाडी छ । सिरहा -१ रामशंकर यादव, एमाले १२६९ पद्मनारायण चौधरी, काँग्रेस १०८२ सिरहा २ चित्रलेखा यादव, कांग्रेस ९९३ राजकिशोर यादव, जसपा […]

सिरहा-२ : चित्रलेखा यादवले लिइन् अग्रता, राजकिशोर पछिपछि

सिरहा क्षेत्र नम्बर २ को ताजा परिणाम सार्वजनिक भएको छ । सिरहा २ को औरही ३ को मतगणना सम्पन्न भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रलेखा यादव (काँग्रेस)ले ९९३ मत ल्याएका छन् भने जसपा (एमाले गठबन्धनका राजकिशोर यादव (जसपा) ले ८४६ मत ल्याएका छन् । त्यसैगरी जनमत पार्टीका विनोद यादवले ५७९ मत ल्याएका छन् । सिरहा २ (क) मा प्रदेश सभातर्फ माओवादी केन्द्रका जीवछ यादवले १३०३ , जसपाका विजय यादव ७२४ र जनमतका संजय यादव ५०१ मत ल्याएका छन् ।

सिरहा- २ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

निर्वाचनको दिन नजिकिँदै गर्दा सिरहामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सिरहा–२ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । पूर्वशिक्षामन्त्री चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन् । पूर्वसञ्चारमन्त्री राजकिशोर एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

सिरहा–२ मा राजकिशोर र चित्रलेखाबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा अन्तर्गत सिरहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव र नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।चित्रलेखा यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने राजकिशोर यादव जसपा–एमाले गठबन्धनबाट उम्मेदवार छन् । राजकिशोर यादवको आफ्नो चुनावी क्षेत्र सिरहा ४ भए पनि यस पटक भागबण्डाका कारण उनी २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।चित्रलेखा यादव २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यसपछि उनले दुई पटक समानुपा

एमाले र जसपा प्रतिगमन पक्षधर हुन्: चित्रलेखा यादव

नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव सत्ता गठबन्धनको तर्फबाट सिरहा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । उनका प्रतिस्पर्धीका रूपमा जसपा–एमाले गठबन्धनबाट जसपाका नेता राजकिशोर यादव उम्मेदवार छन् ।कांग्रेस नेतृ यादव अहिले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता भएको बताउँछिन् । उनी संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने एमालेलाई पछिल्लो समय जसपाले साथ दिएको भन्दै यी दुवै दल देशमा राजनीतिक स्थिरता र संविधान रक्षाका दृष्टिले बाधक बनेको टिप्पणी गर्छिन् ।आसन्न निर्वाचन, गठबन्धनक

प्रत्यक्ष प्रतिस्पर्धामा ठूला पार्टीका महिला नेत्री

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् । निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१  महिलाले उम्मेदवारी दिएका हुन् ।उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपु

काँग्रेस सिरहाको सभापतिमा पुनः यादव विजयी

नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादव विजयी भएका छन् । अर्का प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका हुन् ।यादवले १४२६ र चौधरीले ८८७ मत पाएका छन् भन्ने १६० मत बदर भएको छ । रामचन्द्र यादवलाई  केन्द्रीय नेतृ चित्रलेखा यादव लगायतको समर्थन रहेको थियो । यस्तै चौधरीलाई केन्द्रीय नेतृ सीता देवी यादव, नेता प्रदिप गिरी,  पदम नरायण चौधरी, गणेश मण्डल, मधेश प्रदेशका सांसद तथा  युवा नेता नरेश कुमार यादव लगायतका समर्थन थियो ।

‘काँग्रेस पार्टी हाँक्न सक्छु ’

चित्रलेखा यादव नेपाली काँग्रेसकी नेत्री हुन् । विद्यार्थी जीवनदेखि नेविसङ्घ हुँदै नेपाली काँग्रेसको राजनीतिमा होमिएकी यादवको पार्टीभित्र राम्रो छवि रहेको छ । पञ्चायतविरुद्ध प्रजातान्त्रिक आन्दोलनको समेत अनुभव भएकी उनी अहिले नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । २०५७/०५८ यता उनी निरन्तर केन्द्रीय सदस्यमा रहँदै आएकी छन् ।एक समय पार्टीको कोषाध्यक्षको जिम्मेवारी बहन गरेकी उनी २०५६ मा सिरहा २ बाट निर्वाचित सांसद बनेकी थिइन् । सोही समय उपसभामुख समेत बनेकी उनी २०६२÷०६३ को जनआन्दोलनमा सभामुखको