शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला

काठमाडौं, असार ३० ।  शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन । हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जिआनचाओ लिउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन । उनको भ्रमणपछि नेपाल–चीन सम्बन्ध थप उचाईंमा पुगेको दुवै […]

सम्बन्धित सामग्री

कानूनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौं : प्राध्यापक केसी

काठमाण्डाै – प्राध्यापक डाक्टर खड्ग केसीले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।  जापान युनिभर्सिटिज अलुम्नी एशोसिएशन, नेपाल (जुआन)ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कानुनलाई दुरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति दक्षिण एसियाली देशहरुमा बढीरहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताउनु भएको हो । उहाँले जापानले नेपाललाई अर्थतन्त्रलाई बलियो बनाएर अघि बढ्न प्रेरित गरिरहेको पनि बताउनु भयो । त्यसैगरी मेहनत गरिरहे सफलता हात पार्न स...

किन नेपाल आउँदैछन् चीनका शक्तिशाली नेता ली

काठमाडौं, २७ भाद्र । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आफ्ना विश्वासपात्र ली चान्सुलाई पठाएका छन् । रुसबाट मँगोलिया हुँदै चाटर्ड विमानमा ली काठमाडौं उत्रने तय भएको छ । भ्रमण दलमा ठूलो संख्यामा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरु हुने बुझिएको छ । ली चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिटिको राष्ट्रिय जनँग्रेस अध्यक्ष हुन् । जुन चीनको सभामुख […]

नेपालमा शक्तिशाली देशका उच्च अधिकारीहरुको दौडधूप किन बढ्दैछ ?

काठमाडौं, २७ फागुन । नेपालमा शक्तिशाली देशहरुका उच्च अधिकारीहरुको दौडधूप बढ्न थालेको छ । अमेरिकी अधिकारीहरुको दौडधूप चलेलगत्तै फ्रान्सका उच्च अधिकारीहरु नेपाल आएर फर्किएका छन् । अब चीन र साउदी अरबका उच्च अधिकारीहरु नेपाल आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ ई चैत्रको दोस्रो हप्ता नेपाल आउने चर्चा छ । भ्रमणको मिति नतोकिएपनि आउने निश्चित […]

एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

केपी ओली झन् शक्तिशाली, छैनन् टक्कर दिने नेता

एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बन्यो। यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ। नेतृत्वमा ओली नै दोहोरिने देखिन्छन्। एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ। कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने क...

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले केन्द्रमा रहने १२ पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चयन गर्ने व्यवस्था विधानमा संशोधन गरिएको बताए ।महाधिवेशनबाट सबै पदाधिकारी निर्वाचित

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

काठमाडौं, साउन २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले […]

शक्तिशाली चक्रवात ‘यास’को प्रभाव नेपालमा कुन प्रदेशमा बढी?

काठमाडौं। बंगालको खाडीबाट सुरु भएको शक्तिशाली चक्रवात यासको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा हुनसक्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका भूभाग भई बहने नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने जनाएको छ। तीन दिनसम्म नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि केन्द्रले जनाएको छ।

बंगालको खाडीबाट धेरै शक्तिशाली चक्रवातको असर नेपाल पुग्दै, सतर्कता अपनाउन अनुरोध

हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तरपश्चिम सर्दै केही दिनमा नेपाल पुग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ । नेपाली भूभागमा समेत शक्तिशाली चक्रवातको असर देखिने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मंगलवार विशेष मौसम बुलेटिन जारी गर्दै भनेको छ, ‘हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तरपश्चिम सर्ने क्रममा मंगलवार बेलुका सम्ममा (जेठ ११) धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ । चक्रवातको असर आउँदा केही द...