कानूनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौं : प्राध्यापक केसी

काठमाण्डाै – प्राध्यापक डाक्टर खड्ग केसीले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।  जापान युनिभर्सिटिज अलुम्नी एशोसिएशन, नेपाल (जुआन)ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कानुनलाई दुरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति दक्षिण एसियाली देशहरुमा बढीरहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताउनु भएको हो । उहाँले जापानले नेपाललाई अर्थतन्त्रलाई बलियो बनाएर अघि बढ्न प्रेरित गरिरहेको पनि बताउनु भयो । त्यसैगरी मेहनत गरिरहे सफलता हात पार्न स...

सम्बन्धित सामग्री

इजरायलका लागि प्रस्तावित राजदूतले भने- प्यालेस्टिनीलाई पनि बाँच्न देउ भन्छु

सरकारले इजरायलको राजदूतमा प्रस्तावित गरेका प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास युद्ध अन्त्य गर्न आफूले भूमिका खेल्ने बताएका छन् । उनले इजरायलाई युद्ध अन्त्य गर्न भनेर सुझाव दिने बताएका छन् ।

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो ।

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

कञ्चनपुर,६ भदौ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको […]

त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू

काठमाडौं । महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन सुरू गरेको छ । त्रिवि प्राध्यापक संघले कार्यविधि बनाउनुपर्ने माग राखेपछि कार्यविधि बनाउन लागिएको हो । दशैंलगत्तै अनिवार्य गरेको विद्युतीय हाजिर प्रभावकारी भएपछि त्यसलाई व्यवस्थित र थप कडाई गर्न कार्यविधि बनाउन लागेको त्रिविले […]

तालाबन्दीविरुद्ध त्रिविका प्राध्यापक तथा कर्मचारीको मौन प्रदर्शन

काठमाडौं । एक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दीविरुद्ध प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले बिहीबार मौन प्रर्दशन गरेका छन् । उनीहरूले रेक्टर कार्यालय परिसरमा तालाबन्दीविरुद्धमा लेखिएका प्लेकार्ड बोकी गोलो घेरा बनाई पन्ध्र मिनेट मौन धारण गरेका थिए । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अगुवाइमा भएको विरोध प्रर्दशनमा तालबान्दीको अन्त्य गरिनुपर्ने माग गरिएको थियो । बहानामा नगरेर विश्वविद्यालयका समस्याहरूको समाधान वार्ताबाट...

त्रिविको तालाबन्दी विरुद्ध प्राध्यापकको प्रदर्शन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा गत एक महिनादेखि भइरहेको तालाबन्दीको विरुद्ध आज (बिहीबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको अगुवाइमा उपकुलपति कार्यालय परिसरमा प्रदर्शन गरिएको हो । तालाबन्दी अन्त्य हुनुपर्ने र विश्वविद्यालयका समस्या वार्ता/संवादबाट समाधान गरिनुपर्ने उनीहरुको माग रहेको छ । यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका […]

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलित

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालय प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गरी समायोजन प्रकृया र प्राध्यापकको वृति विकाससँग सम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यान्वयनको माग गर्दै रिले अनसनमा बसेका हुन्। सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले नवौं  सिनेट बैठकमा गरिएका निर्णयहरू प्राध्यापक कर्मचारीविरुद्ध भएकाले आन्दोलनमा उत्रिनु परेको बताए।‘सिनेट बैठकका एजेण्डामा म

चीनः पतनउन्मुख कि चौथो ओद्योगिक क्रान्तितर्फ लम्कँदै ?

२३ असोज, काठमाडौं । केही दिनअघि फरेन अफेयर्समा ‘चिनियाँ उदयको अन्त्य‘ भन्ने एक लेख प्रकाशित भयो । टुफ्ट विश्वविद्यालयका प्राध्यापक माइकल बेक्ली र जोन हप्किङ्नस विश्वविद्यालयका हल ब्रान्ड्सद्वारा लिखित उक्त लेख प्रकाशित भएपछि विश्वभर एकखाले बौद्धिक बहस र तरङ्ग उत्पन्न भएको छ । बेक्ली र ब्रान्ड्सले आफ्नो लेखमा चिनियाँ उदय उत्कर्षमा पुगेको तर्क गरेका छन् […]

अर्को अनशन गर्न नपरोस् !

सत्याग्रही प्राध्यापक डा. गोविन्द केसीको अनशन अन्त्य भएको समाचारले पक्कै पनि धेरैलाई हर्षित बनाएको हुनुपर्छ ।