नेपालमा शक्तिशाली देशका उच्च अधिकारीहरुको दौडधूप किन बढ्दैछ ?

काठमाडौं, २७ फागुन । नेपालमा शक्तिशाली देशहरुका उच्च अधिकारीहरुको दौडधूप बढ्न थालेको छ । अमेरिकी अधिकारीहरुको दौडधूप चलेलगत्तै फ्रान्सका उच्च अधिकारीहरु नेपाल आएर फर्किएका छन् । अब चीन र साउदी अरबका उच्च अधिकारीहरु नेपाल आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ ई चैत्रको दोस्रो हप्ता नेपाल आउने चर्चा छ । भ्रमणको मिति नतोकिएपनि आउने निश्चित […]