आक्रमणमा डरलाग्दो बन्दै बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक समस्याका बाबजुद यस ट्रान्सफर विन्डोमा महत्त्वपूर्ण खेलाडी भित्र्यायो । विशेषगरी अग्रपंक्तिका खेलाडी अनुबन्ध गरेको बार्सिलोनाको आक्रमण डरलाग्दो देखिएको छ । गत सिजनको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले यस सिजन युरोपका शीर्ष खेलाडीलाई क्लबमा अनुबन्धित गर्यो । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्न थालेको टोलीमा ओस्मान डेम्बेलेले पनि […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा कठिन बन्दै बार्सिलोनाको यात्रा

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना मंगलबार राति इन्टर मिलानसँग पराजित भएपछि च्याम्पियन्स लिगको यात्रा कठिन बन्दै गएको छ । गएराति इटालियन क्लब इन्टरसँग १–० ले पराजित भएपछि बार्सिलोना लगातार दोस्रो सिजन समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।  पहिलो हाफको अन्तिम समयमा हकन काल्हानोग्लुले गरेको गोल इन्टरको जितमा पर्याप्त बन्यो । ६७औँ मिनेटमा बार्सिलोनाका पेड्रीले...

युरोपा लिगबाट बाहिरियो बार्सिलोना

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति घरेलु मैदान क्याम्प नोउमा सम्पन्न दोस्रो चरणको खेलमा जर्मन क्लब फ्रांकफर्टसँग ३–२ गोलले स्तब्ध बन्दै बार्सिलोना अन्तिम चारमा पुग्न असफल बनेको हो ।

५० हजार युरो सरकारी अनुदानमा ‘नमस्ते पोर्चुगल’ कार्यक्रम सुरु

६ पुस, बार्सिलोना । विदेशमा पनि नेपालकै राजनीति ब्याप्त छ । संघ-संस्थाको नेतृत्व चयनमा यसको बाछिटा देखिन्छन् । हुँदाहुँदा एनआरएनए पनि राजनीतिकै सिकार बन्दै अधिवेशन समेत गर्न नसक्ने अवस्थामा छ । दुईचार पैसा विदेशमा चन्दा संकलन गरेर नेपालमा केही परोपकारी काम त हुन्छन् तर कामभन्दा बढी प्रचार नै हुन्छ । विदेशमा खोलिएका अधिकांश नेपाली संघसंस्थाहरूका […]

‘खाद्य हरियाली शहर’ बन्दै धुलिखेल

शहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली शहर’ कार्यक्रम थालिने भएको छ ।यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।उक्त कार्यक्रमका लागि नगर प्रमुख अशोककुमार ब्याञ्जू र नाष्टका उपकुलपति डा। सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । ‘यो कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा र सुन्दर हुनेछ,’ मेयर ब्याञ्जूले भने ।वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रुपमा खाद्य हरियाली शहर बनाउन नगरसँग सम्झौता गरिएको उपकुलपति श्रेष्ठले बताए । ‘यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनेछ,’ उनले भने । उनका अनुसार यस कार्यक्रममा जडिबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धान समेत समावेश गरिनेछ ।सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरण लगायतका काम हुने ब्याञ्जूले जानकारी दिए ।धुलिखेल नगर हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ शहरमध्ये पाँचांै नम्बर र एसियाको पहिलो शहरका रुपमा घोषणा भएको छ । जसले स्वस्थ शहर धुलिखेल बन्ने एउटा प्रमुख आधार तय गरेको बताइन्छ । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जल समेत सूचीकृत छन् ।

एनआरएनएको महाधिवेशन अनिश्चित, विवाद झन जटिल बन्दै

२३ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन अनिश्चित भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको महाधिवेशन अनिश्चित मात्रै होइन विवाद झनै जटिल मोडमा पुगेको हो । परराष्ट्रले पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ […]

मेस्सीलाई आठौं पटक 'पिचिची ट्रफ्री'

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो । अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे । यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए । मेस्सीले आठौं पटक पिचि...

उपाधि होडमा कमजोर बन्दै बार्सिलोना

काठमाडौं । उपाधि दाबेदार बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो । लेभान्टेको मैदानमा बार्सिलोनाले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरी खेल्नुपरेको हो । खेलको २५औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा पेड्रीले...

च्याम्पियन्स लिग : बार्सिलोना र पिएसजी भिड्दै, नेइमार नखेल्ने

काठमाडाैं : युरोपियन च्याम्पियन्स लिग अन्तर्गत राउन्ड १६ का पहिलो चरणका खेलहरू आजबाट सुरु हुँदै छन्।दुई महिनापछि हुने लिगअन्तर्गत आज राति दुई खेल हुँदैछन्। लालिगाको बलियो क्लब बार्सिलोना र फ्रान्सेली पेरिस सेन्ट जर्मन (पिएसजी) आमनेसामने हुँदा आरबी लेप्जिङ र लिभरपुलबीच पनि प्रतिस्पर्धा हुनेछ। बार्सिलोनाले समूह 'जी'को उपविजेता बन्दै यहाँसम्मको यात्रा तय गरेको हो भने पिएसजी समूह 'एच'को विजेता हो। समूह चरणमा बार्सिलोनाले एक खेलमा हार बेहोरेर बाँकी ५ खेलमा जित निकालेको थियो।

बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो, उपाधि होडमा कमजोर बन्दै

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। क्याम्प नोउमा भएको खेलमा एट्लेटिको मड्रिडसँग बराबरी खेल्दै अंकबाँडेपछि घरेलु टोली बार्सिलोना उपाधि होडमा कमजोर बन्दै गएको हो। खेलको ११ औं मिनेटमा एट्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिललोनाले खेलमा अग्रता बनाएको थियो। तर एट्लेटिकोका

रियल प्रशिक्षक लोपेटेगुईको टर्निङ प्वाइन्ट बन्दै एल क्लासिको

सायदै जुलेन लोपेटगुईले सोचेका थिए होलान् रियल यात्राको यति छाेटाे समयमै आफ्नो टाउकोमाथि तरबार झुन्डिएला भन्ने। तर, अवस्था अब उनको हातबाट लगभग फुस्किसकेको छ। अब उनीसँग पद जोगाउनका लागि र सर्वाधिक प्रतिष्ठाको खेलका रूपमा बार्सिलोना विरुद्धको आइतबारको भिडन्त बाँकी छ जुन खेल उनको रियल यात्राको टर्निङ प्वाइन्ट बन्नेछ। लो...