उपाधि होडमा कमजोर बन्दै बार्सिलोना

काठमाडौं । उपाधि दाबेदार बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो । लेभान्टेको मैदानमा बार्सिलोनाले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरी खेल्नुपरेको हो । खेलको २५औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा पेड्रीले...

सम्बन्धित सामग्री

मेस्सीलाई आठौं पटक 'पिचिची ट्रफ्री'

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो । अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे । यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए । मेस्सीले आठौं पटक पिचि...

बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो, उपाधि होडमा कमजोर बन्दै

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। क्याम्प नोउमा भएको खेलमा एट्लेटिको मड्रिडसँग बराबरी खेल्दै अंकबाँडेपछि घरेलु टोली बार्सिलोना उपाधि होडमा कमजोर बन्दै गएको हो। खेलको ११ औं मिनेटमा एट्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिललोनाले खेलमा अग्रता बनाएको थियो। तर एट्लेटिकोका