काठमाडौं । स्पेनिस महारथी बार्सिलोना मंगलबार राति इन्टर मिलानसँग पराजित भएपछि च्याम्पियन्स लिगको यात्रा कठिन बन्दै गएको छ ।
गएराति इटालियन क्लब इन्टरसँग १–० ले पराजित भएपछि बार्सिलोना लगातार दोस्रो सिजन समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।
पहिलो हाफको अन्तिम समयमा हकन काल्हानोग्लुले गरेको गोल इन्टरको जितमा पर्याप्त बन्यो । ६७औँ मिनेटमा बार्सिलोनाका पेड्रीले...